
राम ले एक जनाको मात्र नभएर २ जनाको ह’त्या गरेको हुनाले उनलाई २५ बर्ष जे”ल जिबन बिताउनु पर्ने भएको छ। रंजनाको पेटमा ३ महिनाको सन्तान हुर्किरहेको थियो। राम अहिले ३९ बर्ष का भए भने उनि अब ५९ बर्षको बुढेस कालामा मात्र निस्कन पाउने छन्। रामले एक छिन आफ्नो रिसलाई समालेर राझेको भए यस्तो दिन आउने थीएन।
काठमाडौंको गुहेश्वरीमा श्रीमतीको ह’त्या गरेको आरोपमा श्रीमान प’क्राउ परेका छन् । उदयपुर वेलका नगरपालिका वडा नम्बर ४ माइती भएकी २३ वर्षीया रन्जु तामाङको ह’त्या भएको हो। उनी गर्भवती थिइन्। बुधबार बिहान साढे ७ बजे काठमाडौं महानगरपालिका वडा नम्बर ८ स्थित गुहेश्वरीको एक घरमा ह’त्या भएको महानगरीय प्र’हरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।
एसएसपी सिंहका अनुसार राम श्रेष्ठले श्रीमतीको घाँ’टी र मुख थि’चेर ह’त्या गरेका हुन्। श्रीमती ओ’छ्या’नमा मृ’त भेटिएकी थिइन्। उक्त आ’रोपमा प्रहरीले मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का ३९ वर्षीय राम श्रेष्ठलाई प्र’हरीले प’क्रा’उ गरेको हो। उनीहरूले गुह्यश्वरीस्थित बागमती प्लान्ट नजिकै फ्ल्याट डे’रामा लिएर बसेका थिए। उनको श’रीरमा अन्य चो’टपटक भने देखिएको छैन।
उनीहरूबीच बिहान वि’वाद भएको रहेछ। त्यसैक्रममा श्रीमानले श्रीमतीको घाँ’टी थि’चेर ह”त्या गरेका हुन्, घ’टनाबारे राम श्रेष्ठ आफैंले प्र’हरीलाई खबर गरेका थिए। उनले प्र’हरीको ह’टला’इन नम्बर १०० मा फोन गरी आफूले श्रीमतीको ह”त्या गरेको जानकारी गराएका थिए। एसएसपी सिंहले भने । ह”त्याको खबरपछि महानगरीय प्र’हरी वृ’त्त गौ’शालाबाट प्र’हरी नायब उपरीक्षकसहितको टो’ली घ’टना’स्थल पुगेको थियो।
प्र’हरी पुग्दा राम श्रेष्ठ कोठामै चु’कुल लगाएर बसिरहेका थिए। प्र’हरी पुगेपछि मात्रै उनले कोठाको चु’कुल खोलेका थिए। मेरो छोराले यस्तो गर्ने सक्दैन मैले कसरि विश्वास गरु भन्ने आमाको भनाई छ। मेरो छोरा सोजो थियो। हामीले कुनै जातीय विभेद को कुरा नै गरेका थिएनौ। छोरा बुहारीको १६ बर्षले उमेर फरक थियो। उनीहरु दुबैले एक अर्कालाई धेरै माया गर्थे। पुरा जानकारी भिडियो हेरेर थाहा पाउनुहोस।