शनिबार, साउन १२, २०८१

४३ वर्षे पुरुष सँग बिहे गरेकी २७ वर्षे सीता भण्डारीको भयो यस्तो अवस्था (हेर्नुहोस भिडियो सहित)

रुपन्देहीको तिलोत्तमामा युवतीको ‘सं”कास्प’द ह”त्या’ भएको छ । तिलोत्तमा ८ मणिग्राममा चार नम्बरमा २ बर्षअघि बिबाह भएकी सीता भण्डारी पाैडेलको भदौ १९ गते राती ह”त्या गएको युवतीका माइतीले दा’बि गरेका छन् । उनका ज्वाइ ४३ बर्षका टीका पाैडेलले पाल्पामा दरबार रिसाेर्ट संचालन गरेको बताइएको छ । हरिप्रसादले ज्वाइ टीकाको परिवारले योजनाबद्ध ह”त्या गरेको आ”राेप लगाए ।

१९ गते रातीको घ’टना माइतिपक्षलाइ २० गते बिहान साढे ५ बजेमात्रै जानकारी दिइएको थियो । ती युवतीले आफैले आ”त्मह”त्या गरेको मृ”तक युवतीका घरपरिवारको दा”बि छ । माइतिपक्षले सो घ”टनाबारेमा इलाका प्र”हरी कार्यालय बुटवलमा किटानी जाहेर दिएपनि उनीहरुको जा”हेरी प्र”हरीले दर्ता गरेको छैन । बुटवलमा पत्रकार स”म्मेलन गर्दै मृ”तक २७बर्षिय युवती सीता भण्डारीका बुबा हरिप्रसाद भण्डारीले छोरीका परिवारको योजनामा आफ्नो छोरीले ज्या”न गु”माउनु”परेको बताए ।

सासु ससुरालाई फोन गरेर पनि मेरो घर छिट्टै जानुस् भने छन् ।कारण सोध्दा केहीँ भनेर मात्र आइहाल्नु पर्ने भयो । अति जरुरी काम पर्यो भने छन् । त्यसपछि मृ’त’ककी आमा अर्थात् मेरो दिदी पुनम भण्डारी, भाईहरु पदम पोखरेल र लक्ष्मण पोखरेल पहिला त्यस घरमा पुगेछन् । म पछि मात्रै गएको हुँ । उनीहरुले त्यहाँ पुगेर हामीहरुलाई किन हतार हतार बोलाउनु भएको हो ? मेरी छोरी कता छिन् भनि सोध्दा घरमा भएका सासु ससुराले कुनै जवाफै दिएनछन् ।

पो”ष्टमा”र्टममा आ”त्मह”त्या भएको रिपोर्ट आएको भन्दै प्र”हरीले उजुरी लिन नमानेको हरिप्रसादले गुनासो गरे । ‘मिलेमतोमा रिपोर्ट बनाईयो, मिलेमतोमै प्र”हरीले उ’जुरी दर्ता गरेन ।’ हरिप्रसादले भने, ‘मरेकी छोरी फर्केर त आउँदिनन्, तर दो’षीले का’रवाही भोग्नै पर्छ । उनको श’ब बुटवलको अस्पतालमा पो’ष्टमा’र्टम गरिएको छ । तर आफन्तले उनको श’ब बुझ्न मानेका छैनन । रकमको ले’नदेनले गलत पो’ष्टमा’र्टम रिर्पाेट दिइएको युवतीका बुबा हरिप्रसाद दा’बि गरे ।

त्यति बेलासम्म ज्वाँई घरमा थिएनन् । त्यसको करिव २० मिनेट पछि घरमा ज्वाँई बाहिरबाट घरमा आइ तपाईंहरुको छोरीलाई मार्नमा प्रमुख हात यसैको छ भनी उनको दिदी (जो चितवनबाट माइत आएकी थिईन् विष्णु पौडेल) लाई औँला ठड्याउँदै कराउन थाले । त्यसपछि मृ’त’का बाबु–आमा छोरी जीवित छैनन् भन्ने ठानेर बे’हो’स भई त्यही ढलेछन् ।

साथमा गएका सालाहरु पदम पोखरेल र लक्ष्मण पोखरेलले घरभित्र गई हेर्दा अट्याच कोठाबाट वाथरुममा पस्ने ढोकामाथि काटिएको चुङ्गी झु’ण्डि’इरहेको, सीतालाई भुँईमा घो’प्टोपा’री सिरानीमा टा’उ’को रा’खिएको, मृ’त’कको दुवै कोखामा निलडाम रहेको, मुखबाट र’गत ब’गी अनुहारमा लत्पत्तिएको र घाँ’टीको दायाँ छेउमा गा’ठो पा’रि’एको चुङ्गीले क’से’को अवस्थाम फे’ला पारेका थिए ।

उनीहरुले उचित न्यायका लागि पत्रकार सम्मेलन गरेको बताए । ह”त्यालाई ज”बर्ज”स्ती आ”त्मह”त्या बनाउने प्रयास भएको उनले बताए । प्रहरीले भने आ”त्मह”त्या नै भएको भन्दै दु”रुत्सा”हनको अभियोगमा मु”द्दा लिएर आउन सल्लाह दिएको भण्डारीले बताए ।इलाका प्र”हरी कार्यालय बुटवलका प्र”हरी प्रमुख प्रहरी नायव उपरिक्षक मदन कुँवरले दुरु”त्साहनको मु’द्दा दर्ता गरेर अ’नुसन्धान शुरु गरिएको जानकारी दिए ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७