शुक्रबार, चैत्र १६, २०८०

ह’त्यारा आफ्नै भतिज ! हेर्नुहोस् ६ जनाको ज्या-न लिने यी व्यक्तिलाई (भिडियो सहित)

संखुवासभामा सामुहिक ह’त्या’काण्डका एक जना आ”रोपीलाई प्र’हरीले हिजो साँझ समातेको छ । मादी नगरपालिका–१, उमलिङको खोलागाउँमा सोमबार एउटै परिवारका ६ जनाको सा’मूहिक ह’त्यामा सं’लग्न भएको आशंकामा प्र’हरीले छिमेकी २६ वर्षीय लोकबहादुर कार्कीलाई प’क्रेको हो । घ’टनामा परिवारका सदस्य तेजबहादुर कार्की उनकी आमा पार्वता कार्की,श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की,नाति दीपक कार्की र नातिनी गोमा कार्कीको ह’त्या भएको हो ।

।ह’त्या आ’रोपीको भनाइ छ, ‘आर्थिक रुपमा कमजोर भएकाले मलाई हेप्यो । उसले छोरो विदेश गएकाले कमाएको तर गाउँमा खेतीपाती गर्ने आफूले न’कमाएको भनेर सँधै हेप्थ्यो । त्यसैले सि’ध्याइदिएँ ।’गाउँलेका अनुसार कार्की परिवारको ना’तेदार समेत रहेका आ’रोपीले परिवारका सबैलाई सोमबार बिहान साढे ५ बजे मा’रेको समेत बताएका छन् ।

तेजबहादुर कार्कीको परिवारका ह’’त्या आ’रोपी लोकबहादुर कार्कीले पत्रकर्ता संग को एक अन्तर्वार्तामा आफुले शुरुमा मृ’तक कार्कीलाइ मृ’त अबस्थामा देखेको र आफुले नै घरमा भे’ला भएका अन्य मानिसलाई बोलाएको बताएका छन् । शुरुको दिनदेखि नै निगरानीमा रहेकाले उनलाई हिजो साँझदेखि नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बताएको छ । तपाइले घ’टना बारे केहि थाहा पाउनु भएन भन्ने प्रश्नमा उनले भनेका थिए

-हामी बेलुका सात बजे सुतेका थियौ म बिहान सात बजे उठेको थिए त्यस पछी म बढाउको घर जादा बाटोमा मृ’त अबस्थामा स’बहरु देखेको हो । घ’टनास्थलबाट मु’श्किलले १ सय मीटरको दूरीमा रहेका र हिजो प’क्राउ परेका छिमेकीले आफूलाई तेजबहादुर कार्कीले सँधै हे’प्ने गरेकाले परिवार नै स’खाप बनाएको बताएका छन् ।गाउँमै बस्दै र खेतीपाती गर्दै आएका उनले, ‘विदेश गएर दुई छोरोले कमाएको फूर्ति लगाउने र कहिलेकाँही तेजबहादुरले यातना समेत दिने गरेकाले मा’रिदिएको’ बयान दिएको बताइन्छ

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७