मङ्लबार, अशोज १६, २०८०

१२ वर्षे नेहारीकाको यो आवाज सुन्नुहोस् , सा.रे.ग.म ले किन दियो यति सानी नानीलाई धो;का ?

बुटवल बस्ने १२ बर्षकि नेहरिका ढुंगानामा एक चम्किलो तारा हुन्। सानै उमेर देखि नै उनमा एक जादु छ। उनि सानै उमेर देखि नै गीतमा धेरै नै रुचि राख्ने भएको हुनाले उनलाई एक ठुलो कलाकार बन्ने लक्ष्य राखेकी छिन्। स्कुल कार्यक्रममा उनि सधै सहभागिता जनाउने गर्छिन। उनको स्वर धेरै नै राम्रो भएको हुनाले उनलाई बुबा आमा सबैको सपोर्ट रहेको छ। बुबा आमाको एक सपना पनि हो कि आफ्नो छोरिलाई एक कलाकार बनाउने।

नेहरिका ढुंगानामा कक्षा ७ मा पढ्दै छिन्। ८/९ बर्षको उमेर देखि गीत गाउँन थालेकी नेहारिकाले अहिले बागेश्वरी संगीतालय मा गीत पनि सिक्दै छिन। घरमा ५ जनाको परिवारमा उनि कान्छी छोरी हुन्। ग्यालक्सि टि भी ले संचालन गरेको लिटिल च्याम्प कार्यक्रममा उनले भनि भाग लिएकी थिइन् उनि सेलेक्ट भनीन पनि। त्यस सो मा उनि छानिएपछि उनमा खुशीको सिमा नै भएन। अब अर्को राउण्डको लागि काठमान्डौ गएर आफ्नो प्र’तिभा देखाउन पाउछु भनेकी उनले पाईनन।

लिटिल च्याम्पका जजहरुले नै उनको गीतहरु मन पराएर छानिएका थिए तर किन अर्को राउण्डमा नाउँ भने उनलाई पनि थाहा छैन। जब अर्को राउण्डमा जनाले खबर आयो नेहारिका को मन खिन्न भयो ,सपना सबै टुटेजस्तो भयो। जिन्दगीनै सहिएको जस्तो भयो। उनले यस्तो खबर सुन्न साथ् कोठामा गएर एक्लै रुन थालिन। बुबा आमाले धेरै नै सम्झाउन खोजेपनि उनि दुखि नै भईन्। बुबा आमाले धेरै नै सम्झाई बुझाई गरेपछि मात्र उनले आफ्नो मन बुझाईन। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

© 2023 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७