मङ्लबार, अशोज १६, २०८०

एकै घरका ३ जान मरे, बर्दियामा हेर्नुहोस्… छिमेकीले थापेको पासोमा भित्र परे आफ्नै छिमेकीहरु

बर्दियाको ठाकुरबाबा नगरपालिका–३ गोदाना भन्ने ठाउँमा शुक्रबार राति जंगली जनावरलाई था’लेको विद्युत्तीय पा’ सोमा परेर एकै परिवारका तीन जनाको मृ’त्यु भएको छ । जिल्ला प्र’हरी कार्यालय बर्दियाका प्रमुख, प्र’हरी उपरीक्षक (एसपी) ईश्वर कार्कीका अनुसार, खेतमा पानी हेर्न गएका बेला उनीहरू छिमेकीले बँदेलका लागि धान खेतमा था”पेको विद्युतीय पा’ ‘सोमा परेका हुन् ।

बँदेललाई थापेको विद्युतीय पा’सोमा परेर ठाकुरबाबा नगरपालिका–३ गोदाना भन्ने ठाउँका ३५ वर्षीय बालकृष्ण थारु, उनकी ३० वर्षीय श्रीमती सुनिता थारु र ४५ वर्षीय भाउजु बेलमती थारुको मृ‘त्यु भएको हो । प्रहरीले विद्युतीय पा’ ‘सो था’पेको अ’भि’योगमा छिमेकी ८३ वर्षका राजबहादुर शाहीलाई नि’य’न्त्रणमा लिएको छ । उनलाई इलाका प्र’हरी कार्यालय भुरिगाउँमा राखिएको एसपी कार्कीले बताए।

बुबा आमाको मृत्यु भए पछि घरमा भएका ११ बर्षिय छोरी र ९ बर्षिय छोराको बि’च्च’ल्ली भएको छ। उक्त पा’सो थाप्ने व्यक्तिमाथि गाउले हरुले आ’क्रोश व्यक्त गरेका छन्। भर्खरी आमा बुबाको माया बुज्दै गरेका ,पढ्दै गरेका छोराछोरि को भबिस्य नै अन्धकार भयो। बुबा आमा दुवै गुमाएपछि अहिले उनीहरु टु’हुरो भएका छन्। आफ्नो ख्याल आफै राख्न नसक्ने र आफै पकाएर खान पनि नसक्ने छोराछोरि को अहिले बि’जोक भएको छ।

पहिलो कुरा जंगली जनावर मार्न नपाइने र पा’सो थापेको कुरा सबै लाइ जानकारी गराउनु पर्ने थियो। सधै मानिस हिड्ने बाटोमा पा’सो नलगाउनु पर्ने थियो। लाहुले बाले आफुले लगाएको पा’सोमा परि उनीहरुको मृ’त्यु भएको हो भनि स्वीकार गरिसकेका छन्। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

© 2023 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७