मङ्लबार, बैशाख ४, २०८१

टिकटक लाइभबाट करोडौं कमाए भन्ने अंश बर्माको वास्तविकता के हो ? घर, घडेरी देखि कार सम्म

पछिल्लो समयमा सामाजिक संजालमा भाइरल भएको एक एप्लिकेशन हो टिकटक। टिकटक यहिले सबै मनिष हरुको दुख शुख को साथि भएको छ। टिकटक ले मनिश्हरुलाई बिश्वभर्ने चिनाएको छ। टिकटकले गर्दा कयौ मानिसहरुको जिबन सुध्रिएको छ भने कतिको बिग्रिएको पनि छ। टिकटक को सहि सदुपयोग गर्न जान्ने हो भने मनिशरुलाई प्रदेसिनु पर्ने रहेनछ। अहिले टिकटक सबैले चलाउछन तर त्यसबाट कमाई हुन्छ भन्ने प्राय कसैलाई पनि थाह छैन।

टिकटकबाट करोडौ कमाउने एक व्यक्ति हुन् अंशु बर्मा। जुन कंचनपुरको महेन्द्रनगर बस्ने गर्छन। उनले दैनिकी टिकटक लाइभ मा बसेर दिनको लाखौ पैसा कमाउने गर्छन। संजाल टिकटक मा उनलाई धेरै व्यक्तिहरुले तिम्रो ओठ कस्तो नराम्रो भन्दै कमेन्ट गर्छन भने कसैले कति राम्रो भनि कमेन्ट गर्न तर्फ लाग्छन। ठुलो ओठ भएकै कारण नराम्रा कमेन्टको शिकार बनेन पुगेका अन्शुलाई न’करात्मक कुराले खासै फरक पारेको देखिदैन।उनी दिनमा करिब बाह्र,चौध घण्टा लाइभ मै बिताउछन।

चिया र पानीको भरमै दिनभरी टिकटक लाइभ बस्ने उनको आफ्नै उचाइ र सान रहेको छ।उनका फेक आइडी धेरै भएपनि उनी लाइभमा बस्ने दुइवटा आइडी छन।’aanshverma-100’ टिकटक आइडीमा पाच लाख तिन हजार फलोअर्स छन भने सत्र मिलियन लाइक रहेको छ।जसले जे भने पनि त्यसको पछाडी नलागी आफ्नै काम तर्फ लाग्ने उनको भनाई छ। टिकटकको लाइभमा बसेर चौध महिनामा एक करोड पचास लाख कमाएका २२ बर्षिय अन्शु बर्मा।

१५ सेकेण्ड देखि तिन मिनेटको भिडीयो फोटो अपलोड गरेन टिकटकमा भिडियो सकिन्छ,सोही भिडीयोको आधारमा दर्शक स्रोताले मुल्याङकन गरेर लाइक तथा कमेन्ट छोड्नु हुन्छ। सोही आधारमा टिकटकले उक्त ब्यक्तिको भिडीयो भाइरल अर्थात धेरै भिउज दिने गर्दछ। यो ट्याप ट्यापे ,म’गन्ते जस्ता अपनाम दिएका दर्शकले उनको लाइभ भने हेरिरहेकै हुन्छन।उनको लाइभमा तिन चार हजार सम्म मानिस जोडिएको देख्न सकिन्छ।उनी जब लाइ बस्न थाल्छन ,उनको मोबाइलको स्किर्नमा गिफ्ट बाहेक अरु देखिदैन।

उनी बि.एल.एल फस्ट इएरमा अध्ययन गर्दै छन।भविष्यमा ‘वकिल ‘बन्दै गरेका उनी ,निकै मेहेनती र लगनशील छन। टिकटक यस्तो एप हो जसमा भाइरल भएको आधारमा फलोअर्स र भिउ बढ्ने गर्दछ।सोही आधारमा देश बिदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनी अन्य देशका मानिसले पनि उनलाइ ‘गिफ्ट’ पठाउने गर्दछन।’गिफ्ट’ पठाउनको लागि पहिला आफुले पैसा खरिद गरेर किन्नु पर्ने हुन्छ ।उनले गेम खेलाउने र लाइक फलोअर्स बढ्ने लो’भमा उनलाइ धेरैले गिफ्ट दिइनै रहन्छन।

टिकटक बाट जम्मा भएको रकमले घर ,गाडी लगायत बिलसिताका सामानहरु थुप्रै जोडेको बताउछन उनी,बाबा आमाक इच्छा र आफ्नो पनि चाहाना भएको कारण कंञ्चनपुरमा घर भएता पनि उनी काठमान्डौमा छिटै घर किन्ने सोचमा रहेको बताएका छन। कसैले महंगो ‘गिफ्ट’ पनि पठाउछन जसको मुल्य नेपाली बजारमा झन्डै एक दुई लाख समेत पर्ने गर्दछ। उनले एकदिनको लाइभबाट नै करिब एक देखि दुइ लाखको बिचमा कमाउने गर्छन।

टिकटक मा मैले यति कमाए उति कमाए भनेपछि उसले त्यो पैसा ले केहि गरेको छैन भनेपछि उनले घर,गाडी र बिलासिताको जिन्दगी बिताएता पनि उनको सोच कोही भोको र ना’ङ्गो बस्न नपरोस भन्ने भएकै कारण सहयोग पनि गरेको भिडीयो अपलोड गरेको पनि देखिन्छ। उनले धेरै आश्रममा सहयोग गर्नुहो सत्ता दुखि गरिबको घाउमा पनि मलम लगाएका छन्। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७