शनिबार, साउन १२, २०८१

यी युवतीको कुकुरसँग अचम्मको प्यार ! यो रमाइलो भिडियो अन्तिम सम्म हेर्नुहोस्

पछिल्लो समयमा सामाजिक संजाल टिकटक सबैको साथि बनेको छ। टिकटकले धेरै को भबिस्य राम्रो भएको छ भने कसैको नराम्रो पनि। त्यस्तै टिकटक चलाउने मध्य एक हुन् ललितपुर ठेचो मा बसले एलिना बास्कोटा। एलिना बास्कोटा हेर्दा जति नै राम्रो छिन उस्तै उनको बोलि पनि रहेको छ। उनले टिकटक मा आफ्नो प्रतिभा पनि देखाउने गर्छिन। उनले निकालेको त्यो आवाजमा मानिसहरु मक्ख पर्छन। उनले बच्चाको आवाज जस्ताको तस्तै निकाल्न सक्छिन भने बुढाबुढीकोको पनि निकाल्न सक्छिन

एलिना एक मोडल पनि हुन्। उनले फिल्म खेल्नु को साथै धेरै म्युजिक भिडियो हरुमा पनि खेलेकी छिन्। एलिनाले आफ्नो एक छुट्टै ब्येबसाय पनि गरेकी छिन्। उक्त ब्यबसाय को नाम हो बि के डग फर्म। उक्त फर्म मा उनले विभिन्न किसिमका कुकुर हरु पालेकी छिन। उनले कुकुरहरुका बच्चा हरु बेचेर नै मानाको लाखौ कमाउछिन। उनले कुकुरलाई धेरै नै पालनपोषण गरि हुर्काउने गर्छिन। धेरै माया का साथ् उनले त्यहाँ सेवा गर्ने गर्छिन। आफुले जस्तो माया गर्यो कुकुरहरुले पनि उनलाई त्यतिकै नै माया गर्ने गर्छन।

उनि भन्छिन मानिस कमाउनको लागि मात्रै विदेश जानु पर्छ जस्तो लाग्दैन ,गर्न सके आफ्नै देश मा जे जस्तो काम गरे पनि पैसा कमाउन सकिन्छ। काम गरि खानाको लागि कहिल्यै लाज मान्नु हुदैन। कुकुर पालनको लागि सानै देखि मन पर्ने उनलाई अहिले धेरै नै भएका छन्। उनले कुकुर पाल्न लागेको धेरै बर्ष भएको छैन तर पनि त्यहाँ धेरै जातका देख्न सकिन्छ। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७