आइतवार, अशोज ७, २०८०

श्रीमतीले हानिन् श्रीमानको गु’प्ताङ्गमा ! रमेशको मृ’त्युपछि छोरी र श्रीमती समातिए ? (भिडियो सहित)

भनिन्छ श्रीमान भगवान, बाबा भगवान तर गुल्मीको रुरु क्षेत्र गाउपालिका १ भड्कुवा भन्ने ठाउमा भने श्रीमती र छोरी दानव देखिएका छन। श्रीमती अनि छोरी मिलेर कु’ट ‘पि’ट गरेको एक श्रोतले जानकारी दिएको छ । जुन गुल्मीमा कु’ट ‘पि’टका कारण एक पुरुषको मृ ‘त्यु भएको आ’श’ङ्कामा प्रहरीले उनको श्रीमतीलाई प ‘क्रा’उ समेत गरेको छ । पाल्पाको मिसन अस्पतालमा मंगलबार राति उपचारका क्रममा मृ”त्यु भएका गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ भड्कुवा निवासी ४८ वर्षीय रमेश ज्ञवालीको अघिल्लो रात श्रीमतीको कु‘ट ‘पि ‘टका कारण भएको प्रहरीको ध्यानाकर्षण भएको छ।

पदम ज्ञावलीको बयानका आधारमा कु’ट ‘पि’टका कारण मृ’त्यु भएको हुनाले मृ”त’कको श्रीमती पुष्पा ज्ञावलीलाई पाल्पाबाटै नि’य’न्त्रणमा लिई आज श्रृंगा प्रहरी चौकीमा राखिएको जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिएका छन। अघिल्लो रात घरमा झ -ग’डा भएको र पछि हा ‘रगु ‘हा ‘र गर्न जाँदा मृतककी श्रीमती पुष्पा ज्ञवालीले आगो फु ‘क्ने फलामको ढु’ङ्ग्रीले सं’वे’द’नशील अ‘ङ्गमा प्र ‘हा ‘र गरेर घा ‘इ’ते बनाएको आफूहरूले देखेको मृ‘तकका दाजु पदम ज्ञवालीको दाबी छ ।

संगै खाने संगै बस्ने श्रीमान बिच सामान्य भ’ना ‘भ’न हुदा श्रीमान हा’रगुहा‘र समेत गर्न खोजेको तर घर बाट बाहिर निस्कन खोज्दा श्रीमती पुष्पा ज्ञावलीले आ’बे’ शमा आइ आगो फु ‘क्ने ढु ‘ङ्रोले रमेशको सं‘बे ‘दन’सि’ल अं‘गमा प्र ‘हा ‘र गरेको मृ”तकका दाजु पदम ज्ञावलीको दा”बी छ। श्रीमतीका बयान अनुसार आफुले कु’ट ‘पी’ट नगरेको सामान्य घ ‘चे’टेको जिल्ला प्र’हरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिएका छन ।

पुष्पा रमेश कि दोर्सो श्रीमती हुन् भने पुष्पा को पनि रमेश दोस्रो श्रीमान हुन्। रमेश को पहिलो श्रीमतीले भारतमा हुदा आ’त्मह’त्या गरेकी थिइन्। उनको पहिलो बाट एक छोरा पनि छन्। दोस्रो श्रीमती को पनि घर बार बिग्रेको हुनाले सबैको सल्लाह अनुसार रमेश ले पुष्पा संग बिहे गरेका हुन्। पुष्पा को पनि पहिलो श्रीमान बात २ छोरी लाई पनि संगै लिएर आएकी थिइन्। अहिले भने रमेश र पुष्पा को कोख बाट छोरा जन्मेको थियो। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

© 2023 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७