
रूपन्देहीकी २७ वर्षीया सीता भण्डारीको मृ’त्यु प्रकरणमा प’क्राउ परेका तीन जना पुर्पक्षका लाथि का’रागार चलान भएका छन्। भण्डारीको आ’त्मह’त्या दुरु’त्साहन मु’द्दामा प’क्राउ परेका तिलोत्तमा नगरपालिका-५ का उनका श्रीमान् श्रीमान् टिका पौडेल, जेठाजू हरिप्रसाद पौडेल र आमाजू विष्णु पौडेललाई बुधबार जिल्ला अ’दालत रूपन्देहीले पुर्पक्षका लागि का’रागार चलानको आदेश दिएको हो। जिल्ला प्र’हरी कार्यालय रूपन्देहीका अनुसार मंगलबार र बुधबार थुनछेक बहसपछि तीन जनालाई नै अदालतले का’रागार चलानको आदेश दिएको हो।
तत्काल प्राप्त प्रमाणका आधारमा नि’र्दोष नदेखिएको ठहरसहित अदालतले तिनै जनालाई पुर्पक्षका लागि का’रागार चलानको आदेश दिएको हो। अदालतको आदेशपछि उनीहरूलाई भैरहवा कारागार चलान गरिएको प्र’हरी उपरीक्षक मनोज केसीले बताए। भण्डारी भदौ २० गते बिहान साढे ४ बजे मृ’त अवस्थामा फे’ला परेकी थिइन्। अनुसन्धानमा उनले आ’त्मह’त्या गरेको देखिएको थियो। तर, उनलाई आ”त्मह”त्या गर्न बाध्य भएको व्यहोराको जाहेरी अनुसार प्र’हरीले अनुसन्धान अघि बढाएको थियो।
पटक-पटक श्रीमतीसँग यही विषयमा वि’वाद भइरहेकै क्रममा १९ गते पाल्पाबाट टिका बुटवल आएका थिए। त्यसदिन जेठाजु हरिप्रसादकी छोरीको जन्मदिन थियो। जन्मदिन मनाउने क्रममा टिकाले मदिरा सेवन गरेका थिए। सीता भदौ ५ गते नै आफ्नो जन्मदिन मनाउन माइत आएकी थिइन्। भदौ १९ गते सीता आफ्नो माइती घर तिलोत्तमा नगरपालिका वडा नं. ८ बाट घर फर्किएकी थिइन्। जन्मदिन मनाएपछि श्रीमान्-श्रीमतीबीच रिसोर्टको बिक्रीबारे पुन: वि’वाद भएको थियो।
वि’वादपछि श्रीमानलाई सीताले नै सम्झाएर कोठामा लगेकी थिइन्। भण्डारी परिवारमा सम्पत्ति बेचबिखनबारे लामो वि’वाद थियो। त्यो सिलसिला उत्कर्षमा पुगेपछि सीताले आ’त्मह’त्याको बाटो रोजेको प्र’हरीले जनाएको छ। टिका र सीता पाल्पामा रिसोर्ट सञ्चालन गर्दै आएका थिए। त्यही रिसोर्ट बिक्री गर्ने नगर्ने विषयमा परिवारमा वि’वाद थियो। आफन्तमार्फत प्र’हरीमा खबर पुगेपछि प्र’हरीले सीताको श’वको मु’चुल्का उठाई लुम्बिनी प्रादेशिक अस्पतालमा पो’ष्टमा’र्टमका लागि पठाएको थियो। पो’ष्ट’मार्टम रिपोर्टमा उनको मृ’त्युको कारण आ”त्मह”त्या रहेको खुलेको प्र’हरीले जनाएको छ। तर, आ’त्मह’त्या नभएर भण्डारीको ह’त्या भएको भन्दै आफन्तले आ’न्दोलन गर्दै आएका थिए।
अबेरसम्म म’दिरा सेवन गरेपछि टिका श्रीमतीसाथ सुतेका थिए। टिका ब्युँझिँदा सीता झु’ण्डिएको अवस्थामा फे’ला परेकी थिइन्। सीतालाई झु’न्डिएको अवस्थामा देखेपछि टिकाले भान्सा कोठाबाट च’क्कु ल्याएर सलको पा’सो का’टेर श’व भुइँमा झारेको बयान प्र’हरीलाई दिएका थिए। त्यसपछि उनले आफन्तलाई खबर गरेको बताएका थिए। मृ’तक सीता र श्रीमान टिका पौडेलबीच २०७६ असोज १८ गते विवाह भएको थियो। उनीहरूका सन्तान थिएनन्। पहिलेकी श्रीमतीसँग सम्बन्धविच्छेदपछि टिकाले सीतालाई बिहे गरेका थिए। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस .