शुक्रबार, चैत्र १६, २०८०

हे भगवान ! आजै अमेरिका जाने दिन तर अनिता घर मै मृ’त फेला (भिडियो सहित हेर्नुहोस )

रुपन्देहीमा फेरी एक सोच्ने नसकिने घ’टना घटेको छ। जहाँ रुपन्देही धबाहामा अनिता को घर पर्दछ। अनिताले आफ्नो घर नजिकै सुमन खनाल संग २ बर्ष अघि मात्र मागी बिबाह गरेकी हुन्। बिबाह पछि उनको श्रीमान अमेरिका बस्ने भएको हुनाले उनि पनि आज को दिनमै अमेरिका जादै थिइन्। धेरै बर्ष पछि श्रीमान संग भेट्न पाउदा दुवैजना नै खुशी थिए। अमेरिका जाने तयारी गर्दै गर्दा अनिता आफ्नो कोठामा झु’न्डिए’को अवस्थामा फे’ला परिन।

असोज 23 गते शनिवार, अथार्त आज कै दिन ९ बजे अनिताको अमेरिका जाने फलाईट थियो । श्रीमान अमेरिका भएका कारण उनकै साथ बस्नकालागि अनिताले अमेरिका जाने भिसा लगाएकी थिईन् । उता अमेरिकामा श्रीमान सुमनले श्रीमतीलाई स्वागत गर्नकालागि तयारी सुरू गरिरहेका थिए र यता पनि अनितालाई बिदाईको उस्तै तयारी चलिरहेको थियो । घरमा बिदाईकोलागि साईतको टिका मुछिएको थियो। माईती घर पसेर अनिता बुवा सगँ मनकामना मन्दिर दर्शन गरेर अमेरिका जाने तालिका मिलाईएको थियो। छोरीको प्रतिक्षामा माईतीहरू बसिरहेका थिए तयारी अन्तिम हुदै थियो त्यतिकैमा छोरीको घरबाट एउटा फोन आयो जसकोकारण माईतीमा रूवाबासी चल्न थाल्यो। माईती पक्ष आत्तालिदै छोरीको घर पुग्दा छोरी अनिता आफ्नै कोठो भित्र झु’ण्डिरहेकी हुन्छिन।

घटना यहि असोज २० गते बुधवार दिउसो झण्डै २ बजे तिरको हो । अनिताको नोट लेख्ने बानि रहेछ जुन नोट हामिले फेला पारेकाछौँ जसमा उनले घरमा भोगेका कुराहरू सबै लेखेकीछन् । समग्रमा उनले लेखेको कुराहरूबाट यो बुझ्न सकिन्छ कि घर परिवारबाट उनले माया पाउन सकेकिछैनन्। श्रीमानले माया गरेपनि सासु र देवरले उनलाई टचर दिने, दाईजो देखि लिएर पैसा र सुनका बिषयमा सासुले यातना दिने जस्ता कुराहरू उनले नोटमा लेखेकिछन्।

अनिता रेग्मीको २ वर्ष ८ महिना अघि सुमन खनालसगँ माघि बिवाह भएको थियो , बिहे भएको १ महिना पछि सुमन अमेरिका गएका थिए। बिच सुमन एक पटक नेपाल आएर पुन अमेरिका गएका थिए। यति बेला भने अनिता पनि अमेरिका जाने फिक्स भएको थियो जुन कुराले अनिता र सुमन धेरै खुशी थिए । अमेरिकामा नेपाली गरगहनाको महत्व हुने भन्दै अनिताले आफ्ना गरगहना उतै लैजान्छु भन्दा बिवाद भएको र यो घ’टना सोहि बिवादकै कारण हुनसक्ने माईती ठहर छ । तर घ’टना जसरी घटेपनि रह’स्यमय नै देखिन्छ भनि माइतीले भनेका छन्।

अनिताले आफ्नो जिबन मा भएका घ’टनाहरुको नोट लेख्ने बानि रहेछ , यसै क्रम मा उनले झु’न्डिनु भन्दा पहिले पनि आफ्नो जिबन मा भएका सबै घ’टना हरु लेखेर राखेकी रहेछिन। आमा मैले हजुरलाई कहिले आफ्नो सत्यता भन्न सकिन मलाई सासुले सधै दाइजो , सुन भएन भनेर रातदिन यातना दिनु हुन्छ , यो कुरा मैले कहिल्यै भन्न सकिन। मलाई श्रीमानले धेरै माया गरे पनि अरु परिवारले मलाई नोकरले जस्तै गराउन थाले। मैले तपाईहरु सामु सधै म खुशी छु भने , अब मैले सहन सक्दिन मलाई माफी दिनुहोला सबै जनाले।

आमा मैले हजुरलाई नसम्झी रोएको कुनै रात दिन छैन , मैले सधै हजुरलाई सम्झेको छु। अनिताका माइती पक्षले भने सासुलाई आ’रोप लगाउदै आएका छन्। किन भने अनिताले लेखेको नोटबुक मा सासुले गरेको ब्येबहार को बारेमा लेखिएको थियो। अनिताले कुर्ची माथि चड्दा पनि पुग्न नसकिने फ्यानमा मा कसरि झु’न्डिन सक्छ भन्दै आ’रोप पनि लगाएका छन्। बिहे मा अनिताले लगाएका गहना हरु अमेरिका लैजाने भनेपछि सासुले राम्रो मानेकी थिइनन् पनि।

 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७