
पछिल्लो समय सामाजिक संजालमा विभिन्न किसिमका घ’टना हरु घटेको देखिन्छ। घ’टना घट्नुको मुख्य कारण हो बिस्वास। हामि चिनेको होस् वा एक दुई दिन परिचय भएको व्यक्तिको जोसको भएपनि बिस्वास गर्ने भएको हुनाले अहिले धेरै व्यक्ति हरुले दुख भोग्नु परेको छ। यस घटना घट्ने मध्य दाङ घोराहीका केहि महिलाहरु पनि अरुको बिस्वास गर्दा आफु फसेको कुरा मिडियामा बताएका छन्. केहि दिनको चिनजानले गर्दा आफु आफ्नो परिवार , इस्टमित्रबाट नराम्रो हुनु परेको पि’डा मिडियामा बताएका छन्।
प्र’हरी कार्यालयमा पनि उजुरी दिएपछि उक्त व्यक्ति सम्पर्कमा नआएपछि पि’डित मिडियामा आएका हुन्। धादिंग जील्लाको भूमेश्वर गाबिस वडा न.म ४ घर भएकी कसरी तामांगले मैले केहि दिनमा तपाईहरुको पैसा फिर्ता गर्छु भन्दै सापटी लागेकी थिइन्। मैले दाङ घोराही मै कपडा पसल गर्छु भन्दै पैसा लागेको र अहिले सम्पर्क बिहिन भएको पि’डितको भनाई छ। एक दुई महिनाको लागि हो भन्दै निर्ब्याजे पैसा दिएका थिए युक्त पि’डितहरुले। केहि दिनको लागि हो भने लैजाउ न भन्दै पैसा दिएपछि आफ्नो श्रीमान्लाई पनि केहि नभनेको र अहिले थाहा पाउदा आफु न घर न घाटको अवस्था हुन पुगेको पि’डितले भनेका छन्।
केशरी तामांगले खिमा पुनसंग २८०००० (अठाइस लाख),बिपना खड्का क्षेत्रिसंग ४५६५०० ( चार लाख छपन्न हजार पाच सय ),मनु श्रेष्ठसंग २०००६० (दुई लाख साठी )र अर्को महिलाको २००००० (दुई लाख )सहित ३६००००० (छतीस लाख )लागि केशरी तामांग अहिले सम्पर्क बिहिन भएका छैन। आफ्नो पैसा फिर्ता आउने आशमा पिडित महिलाहरुले केशरी तामांगको फोटो सार्बजनिक गर्दै आफ्नो पैसा सहित मान्छे पनि छिट्टो सम्पर्क मा आउने जानकारी गराएका छन्। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।