
रुपन्देहीको देवदह ११ सहदाैनिया निवासी रविन श्रेष्ठले आफ्नो २३ बर्षीय श्रीमती दिलमाया श्रेष्ठको घां”टी थि”चेर ह”त्या गरेको इलाका प्र’हरी कार्यालय धकधईका प्र’हरी नायब निरिक्षक हरि नारायण श्रेष्ठले जानकारी दिएका छन्। दिलमायाका श्रीमान २५ बर्षीय श्रेष्ठले आफ्नै श्रीमतीको ह”त्या गरेका हुन्। ह”त्या गरि पराल भित्र लुकाएर राखेका अवस्थामा श्रीमतीको श’व फे’ला परेको थियो। ।
प्र’हरीलाई बिहान ९ बजे मात्रै घ’टनाको बारेमा गाउँलेहरुले जानकारी दिए पनि रातिनै श्रीमतीको ह”त्या गरेको हुन सक्ने प्र’हरीले आकलन गरेको छ। श्रीमतीको ह”त्या गरे भनरे गाउँमा खुलेलाम हल्ला गर्दै हिंडेका उनलालई गाउँलेहरू मिलेर प्र’हरीको जिम्मा लगाएको स्थानीय अजय रौनियारले बताए। घरायसी वि”वादका कारण श्रीमतीको ह”त्या गरेको श्रेष्ठले स्वीकारेका छन्।
श्रीमान रविनको आमालाई उदृत गर्दै प्र’हरीले बताए अनुसार श्रेष्ठ लागु औषधको अम्मली रहेका थिए। दशैंमा अर्घले गाउँपालिका ६ पाल्पा माइत गएकी दिलमाया हिजो मात्रै घर देवदह ११ आएकी थियिन। घ’टना बारे थप अनुसन्धान भैरहेको र ह”त्या आ”रोपी श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय भैरहवा लगिएको प्र’हरी नायब निरिक्षक श्रेष्ठले बताए। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।