शनिबार, साउन १२, २०८१

कठै ! घरमा झोला आयो तर मान्छे आएन, नेपाल भारत सीमा बाटै कृष्ण गायब …… (भिडियो हेर्नुहोस)

पछिल्लो समय सामाजिक संजालमा धेरै नै घ’टनाहरु घट्न थालेको देख्न सकिन्छ। यस घ’टना मध्य एक हो दाङको घ’टना। धन कमाउन भारत गएका कृष्णको झोला त घर मा आयो तर मान्छे भने आउन सकेनन। दाङको देउखुरी स्थित गडवा गाउपालिकामा घटेको घ’टना हो यो। धन कमाउनको लागि कृष्ण भारत गएका थिए भने उनको श्रीमती दुवई गएकी थिइन्। भारतबाट घर आउनको लागि हिडेका कृष्ण बिच बाटो बाट कता गए कसैलाई थाहा भएन।

एउटा झोला बोकेर घर आएका कृष्ण अचेत अवस्थामा थिए। दिल्लीबाट घर आउन लागेका कृष्ण उनको आफन्ती कोहि थिएनन। कृष्ण हराएपछि घर परिवारमा रुवा’बासी चलेको छ। घरमा भएकी बुढी आमा छोरा आउने आशमा बसेकी थिइन् तर उनि आफै भारत मा दुई पटक सम्म छोरा खोज्न गईन तर कतै फेला परेनन। श्रीमान हराएको खबर थाहा पाए लगत्तै कृष्णको श्रीमती पनि दुबईबाट नेपाल आईन तर पनि कृष्ण को कुनै अतोपतो नै छैन। कृष्ण कि आमा भन्छिन ,

मेरो छोरा रुपड़िया आउने गाडीमा आउने थियो तर उ नाइन्पारा बाईपाससम्म को गाडी मा आएको र बि’होसी अवस्थामा आएको थियो। बिहोसी अवस्थामा भएका कृष्ण लाई नेपालीले सहयोग नगरेपछि रिक्सावालाले धेरै प्रयास गर्दा पनि कृष्ण नजागे पछि एक पसलमा छोडेर गएका थिए। रिक्सावालाले कृष्णलाइ साझ हेर्न आउदा पनि उनि बेहोसी अवस्थामै थिए। अर्को दिन बिहान हेर्न आउदा उनि त्यहाँ बाट निस्किएका थिए भने उनको झोला त्यहि थियो। झोला खोलेर हेर्दा केहि रकम , कपडा र एक डाईरि फेला पर्यो। डाईरीमा कृष्णको सालीको फोन नं थियो त्यस मा फेन गरेर सबै भनेपछि नेपालमा सबै कुराको जानकारी भएको थियो। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७