शुक्रबार, बैशाख १४, २०८१

त्यसरात भुपेन्द्रसँगै गएका दिपेशले खोले सबै रहस्य, भुपेन्द हात्याबारे (भिडियो हेर्नुहोस)

पछिल्लो समय सामाजिक संजालमा निकै त’ह’ल्का पिटिरहेको घ’टना हो टिकापुरमा भएको भुपेन्द्र कटुवालको ह’त्याको घ’टना । घ’टना घटेको आज १७ दिन बितिसक्दा पनि यस घ’टनाबारे बास्तबिकता र सत्यतथ्य पत्ता लाग्न सकिरहेको अबस्था छैन । भाइटिकाको तिनदिनपछि कार्तिक २३ गते ह’त्या गरिएका भुपेन्द्र मात्र २३ बर्षका थिए । यो घ’टना दिनप्रतिदिन झन र’ह’स्य’मय बन्दै गएको छ । यस घ’टना आफ्नै आखाले देख्ने दिपेश न्यौपाने आज मिडियामा आएका छ्न ।

कपिल श्रेष्ठ नाम गरेका भुपेन्द्रका साथिले आफु खतरा रहेको र आफ्नो पछाडी केही ब्यक्तिको समूहले आफुलाइ ल’खे’टे’को भन्दै भुपेन्द्रलाई उनले बारम्बार फोन गरिरहेका थिए । त्यतिबेला साझको झण्डै ६ बजेको थियो । कपिलले फोन गरेर बोलाएपछी भुपेन्द्रको साथमा दिपेश पनि उनिसगै गएका थिए । भुपेन्द्रलाइ निरन्तर फोन गरेर बोलाइरहदा कपिल भने टिकापुरमा लु’के’र बसिरहेका रहेछ्न ।

त्यतिनै बेला भुपेन्द्रको बाइकमा तेल सकिएको थियो तर कपिलले साथिको लागि जाबो एउटा तेल हालेर आउन सक्दैनस भनेपछी साथिको वचन टाल्न सकेनन भुपेन्द्रले । हु’इ’के उनी साथी भए ठाउ तर बिचरा उनलाइ के थाहा कि आफ्नै साथिले उनलाइ मार्ने ष’ड्य’न्त्र रचिरहेको छ भनेर । कपिलले बोलाएको लोकेसन पत्ता लाग्न सकेन । लोकेसन खोज्दै जादा उनिहरुमाथी यस्तो बि’पत आ’इ’लाग्यो कि त्यसैबखत ठिक अगाडि नबिनका केटाहरु भेट्टिए र उनिहरु भुपेन्द्रको बाइकको पि’छा गर्न थालेछ्न र

भुपेन्द्रले मामाको घर आएपछी दिपेशलाई रोक्न लगाएकोमा त्यहिनेर उनिमाथी आ’क्र’म’ण भएको र दिपेश भने झा’डिमा लु’केर ज्या’न जोगाउन सफल भएका रहेछ्न । ७/८ वटा बाइकमा पि’छा गरेका रहेछन भुपेन्द्रको, १० जना भन्दा बढी मानिसको समूह रहेको बताउछ्न उनी । घ’टना स्पष्ट नदेखेको तर भुपेन्द्रको ची’त्का’र सुनेको बताउछ्न उनी । भुपेन्द्रले ब’चा’उ ब’चाउ, मामा नमार्नुस, मामा नाइ मामा भन्दै हा’र’गु’हार पनि मा’गेका रहेछ्न ।

उनले भुपेन्द्र दाइ एकदमै मज्जको, झ’ग’डा नगर्ने, सबैलाइ खुसि पार्ने र हासो मज्जाक गर्ने खालको मान्छे रहेको कुरा पनि बताए । नवीन रावलले ब’न्दु’क खु’कु’री देखाएर भुपेन्द्रलाइ आफ्नो समुहमा ल्याउन खोजेको बताउछ्न उनि भुपेन्द्रको बिदेश गएर उतै बिजनेस गर्ने योजना भएको कुरा पनि उनले खुलाए । कपिल् भुपेन्द्रका बच्चैदेखिको साथी रहेछ । भुपेन्द्रकि आमाले भने आफ्नो छोरोलाइ मामाघरमा नभएर अर्कै घरको गेटमा ल्याएर मा’रे’को कुरा खुलाइन ।

आफुले दाजुलाइ सामान्य चो’ट’प’ट’कमात्र लागेको होला भन्ने सोचेकोमा यस्तोसम्म भएछ भन्दै नि’न्या’उ’रो मुख लगाउछ्न उनि । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७