बिहिबार, बैशाख १३, २०८१

मृतक देवरकी श्रीमती मिडियामा, राधाले आफ्नी सासुलाई समेत छाडिनन् (भिडियो हेर्नुहोस)

दुई भाउजुहरू मिलेर ब’न्चरो प्र’हार गरी आगोले ज’लाएर देवरको ह’त्या ।यो घ’टना हो सल्यान जिल्ला सारदा नगरपालिका ५ रानीकोटको । घ’टना घ’टेको दिन मङ्सिर ९ गते बिहिरवार । त्यो दिन यो घरमा देवर सेरबहादुर चन्द र भाउजु लक्ष्मी मात्र थिए। घरका अन्य सदस्यहरू नेपालगंज गएका थिए। कुपेन्डे दहबाट पुजा गरेको बोकाको टाउको घरमा ल्याईएको थियो। त्यहि बोकाको टाउकोसगँ रक्सि खाने प्लान बनाईयो।

भाउजु लक्ष्मीले त्यो दिन गाउकी एक महिला नाताले देवरानी पर्ने बर्ष २५ कि राधा पैाडेल र अर्का एक जना नाताले देवर पर्ने चुर्न बहादुरलाई पनि खनपिनको लागि घरमै बोलाईन्। सेरबहादुरको बिहे दशैको ४, ५ दिन अघि भएको थियो। दशै मान्न भनि माईत गएकी श्रीमती अहिले मिडियामा आएकी छिन। लक्ष्मीका श्रीमान बिदेश गएका छन्, राधाको श्रीमान घरमै छन् तर उनि अप,ङ्ग छन् ।

राधाको पृष्ठभुमी हेर्ने हो भने केहि बर्ष अधि आफ्नि सासुमा मृत्युको मुख सम्म पुग्ने गरि पिटेकी थिईन्। सोहि कारण सासु र ससुरा अरूकै घरमा सरण लिएर बस्दै आएको देखिन्छ। मलाई मेरो बुहारीले धेरै नै दुख दिएकि हो अहिले उसलाई प्रहरीले लगेकोमा हामीलाई कुनै गुनासो छैन , पहिले देखि नै उसले हामीलाई कु’ट्ने पि’ट्ने हामो कपडा जला’ईदिने काम गर्थी अहिले पाप कराएको छ।

त्यस रात दुई देवर र दुई भाउजुहरू सँगै बसेर खानपनि गरे। रातिको झन्डै ८ बजे तिर कान्छा देवर चुर्न बादुर सुत्न जान्छु भन्दै घरतिर लागे। अब त्यहा ३ जना थिए। दुई भाउजुहरू लक्ष्मी र राधा सँगै देवर सेरबहादुर मात्र। खानपनि अलि अबेर सम्म चल्यो। त्यपछि देवर सेरबहादुर सुत्नकालागि आफ्नो कोठामा गए।

लक्ष्मीले गाउलेलाई र प्र,हरीमा भने अनुसार देवरले पानि माग्नु भो म पानि लिएर देवरको कोठामा गए पानि दिनलाग्दा मलाई समात्नु भो अनि म चि,च्याए र त्यतिकैमा राधा आएर ब,ञ्चरोले हानिन् भनेकिछन्। तर गाउँलेहरू त्यो मान्न तयार छैनन्। मध्यरातमा अर्काको घरमा राखेको बन्चरो राधाले कसरी देखिन् ? सेर बहादुरको सारिरिक अबस्था हेर्ने हो भने उनि सुगरको रोगि भएकाले दुब्लो र कमजोड पनि थिए, त्यसमा पनि रक्सीले मातेको अबस्थामा जो पनि कमजोड नै हुन्छ ।

लक्ष्मिले भनेका कुराहरू पनि एकपछि अर्को फेरिदै आएका छन् । पहिले उनले खानपिन गरेको ठाउमा मारेको भनिन् पछि फेरि त्यसलाई सच्याउदै देवरकै कोठामा मारेको भनिन् । गाउले छरछिमेक हरू लक्ष्मीका कुराहरू मान्न तयार छैनन् उनिहरू भन्छन् सुतिरहेको अबस्थामा बन्चरोले हानेर देवरको ह,,त्या गरिएको हो। अचम्म लाग्ने कुरा त झन के छ भने देवरलाई कोठा भित्र मा’रेर बाहिर ल्याएर ज’लाए।

सरिर पुरै नजलेपछि कपडनाले बेरेर घरमाथि रहेको बासको घारिमा लगेर फाले। मान्छे मारेर मात्र पुगेन उनिहरूले सेरबहादुरको मोबाईल र कागजपत्रहरू पनि जलाई दिए, आखिर के थियो त्यो मोबाईल भित्र ? र के थिए ति ज’लेका कागजहरूमा ? यो घ’टनाको सम्पुर्ण रहस्य त्यही ज’लेको मोबाईल र कागजहरू भित्र लुकेको हुन सक्छ भन्ने देखिन्छ। ह”त्याको पछाडीका कारणहरू जे जे भएपनि लक्ष्मी र राधाले अ’पराध स्व’स्कार गरि सकेकाछन् । पुरा जानकारीको लागी भिडियो हेरेर थाहा पाउनुहोस.

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७