बिहिबार, चैत्र १५, २०८०

पेटमा ७ महिनाको गर्भ छोरा थियो, २ प्राण एकै साथ सकिए , धादिङ्गमा हेर्नुहोस् यस्तो भयो (भिडियो सहित )

धादिङ जिल्ला निलकण्ठ नगरपालिका वडा नम्बर ७ मा रहेको तल्लो बेसि पिप्ले भन्ने ठाउमा एक सात महिनाकि ग”र्भवती महिलाको एकदमै र”हस्यमय तरिकाले आफ्नै घरको कोठाभित्र झुन्डिएको अबस्थामा फे”ला परेकीछिन । यहि कार्तिक २९ गतेको घटना हो गीता श्रेष्ठ नाम गरेकी एक महिला जसको पेटमा सात महिनाको गर्भ थियो उनले आफ्नै कोठामा आ”त्म”ह”त्या गरेकिछिन । बिबाह भएको एक बर्ष बित्दा नबित्दै किन चालिन त उनले यस्तो कदम जबकी उनको पेटमा एउटा नया प्रा”ण पनि खेलिरहेको थियो ?

श्रीमानको लगातारको त”नाबले गर्दा उनले यस्तो गरेको भन्ने खबर बाहिरिएको छ । नारायणकाजि श्रेष्ठ नाम गरेका पुरुषसग उनले प्रेम बिबाह गरेकि रहिछिन । धादिङ जिल्लाकै निलकण्ठ १२ साङ्कोचमा माइतिघर भएकी गीतालाई बिबाहको केही दिनपछि नै ट”र्चर दिन थालिएको रहेछ । श्रीमानको कु”टाइ खेप्न नसकेर उनी माइतिको शरणमा पनि पुगेकी रहिछिन । क”ठै गीता घरपरिवारको इज्जत सम्झिएर पनि निकै सहिछिन उनले । तर भएपछी यस्तो कदम चालिन उनले ।

सन्तानको माया छदाछ्दै पनि बा”च्ने कुनै आधार कुनै ठाउँ नै नभएपछि यस्तो कदम चालेको बताइन उनले । श्रीमानको कु”टाइ नराम्रो बचन, त”नाबै त”नाबमा बाचेकी रहिछिन उनी । चि”न्ता नै चि”न्ताले उनलाइ चि”ताको बाटोतिर डोर्‍याएको छ । नानी जन्मेपछी त केही राम्रो हुन्छ कि भन्ने आशामा बाचेकी गीताले सोचेजस्तो केही भएन, श्रीमानको कु”टाइसम्म त सहेकि नै थिइन उनले तर धर्मिदिदिले दिएको या”तना भने उनले सहन सकिनन र यस्तो गरिन भन्ने आ”रोप माइतीपक्षको रहेको छ ।

गीताकी दिदिले यस्तो भनिन ट”र्चर नै त भन्नुपर्यो नि अब, आफ्नो श्रीमानसग सुत्न बस्न खान नपाउने, आफ्नो श्रीमानसग कुरा गर्न नपाउने, धर्मिदिदिको खेतीपातीमा जानुपर्ने र उनिहरु दुइजना चाहिँ छु”ट्नै नहुने । यो घ’टनाबारे जानकारी दिनको लागि आज गीतालाई बहिनी बताउने एक महिला मिडियामा आएकीछिन । उनका श्रीमान नारायणकाजीले घर नजिकैकी एक राममाया श्रेष्ठ नाम गरेकि महिलालाइ धर्मिदिदी बनाएका रहेछ्न । उनिहरु दुइबिचको सम्बन्धलाई लिएर श्रीमानश्रीमतीबिच म”नमुटाब सुरु भएको कुरा उनै दिदिले खुलाइन । भिडियो हेर्नुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७