शुक्रबार, बैशाख १४, २०८१

नुवाकोटमा नसोचेको भयो, सुमन थापा केस.. मुख्य नाइकेलाई गाउँले गरे सार्वजनिक (भिडियो हेर्नुहोस)

नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ राहुटारका सुमन थापाको शिवपुरी गाउँपालिकामा विभ”त्स ह”त्या भएको छ । राहुटारका भिमसेन थापाको २० वर्षीय छोरा सुमनको तलाखुमा विभ’त्स ह”त्या भएको जिल्ला प्र’हरी कार्यालय नुवाकोटले जनाएको छ । ह”त्या गरिएको थापा तलाखु-काठमाडौं संचालित बसको सहचालक हुन। सो बसदेखि ४ सय मिटर ह”त्या गरी फालिएको अवस्थामा श’व स्थानीयले देखी प्र’हरीलाई खबर गरेका थिए ।

रोकी राखेको बस र सडकमा र’गत देखिएको र शरीरभरी रगत र चो’टपटक देखिएको छ । घ”टनाको अनुसन्धान भईरहेको प्र’हरीले जनाएको छ। सुमन थापाको ह”त्यामा संलग्न रहेको अभि’योगमा मंगलबार राति चारजनालाई प्र”हरीले प”क्राउ गरेको छ । बा २ ख ६५८७ नम्बरको बसमा सहचालकका रूपमा कार्यरत २० वर्षीय थापाको सोमबार राति नुवाकोटको शिवपुरी गाउँपालिका-१ तलाखुमा श”व भेट्टिएको थियो ।

ह”त्यामा सं”लग्न व्यक्तिको प”क्राउ माग गर्दै पी”डित परिवारले मङ्गलबार दिनभर उक्त क्षेत्रमा विरोध प्रदर्शन गरेका थिए । प”क्राउ परेका व्यक्तिमाथि अनुसन्धान सुरु गरेको जिल्ला प्र”हरी कार्यालयका प्र”हरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । प्र”हरीले प”क्राउ पर्नेहरूलाई सार्वजानिक भने गरेको छैन । प”क्राउ गरेसँगै थापाको श”व परीक्षण (पो”स्टमार्टम)का लागि त्रिशूली अस्पतलामा ल्याइएको छ ।

उनका अनुसार उनी कार्यरत बसमा र”गत ल’त्पतिएको छ भने त्यसभन्दा करिब ४०० मिटर टाढाको दूरीमा श”व पाइएको थियो । उक्त बसका चालकसहित चारजनालाई प्र”हरीले प”क्राउ गरेर कार’बाहीका लागि अनुसन्धान सुरु गरेसँगै पी’डित परिवारले वि”रोधका कार्यक्रम स्थगन गरेका छन् । Nuwakot Express

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७