शुक्रबार, चैत्र १६, २०८०

नुवाकोट, सुमन थापाको घरबाट आयो यो भिडियो हेर्नुहोस

घ’ट’ना हो नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वाड नं १ तलाखु भन्ने गाउँको । २२ वर्षीय सुमन घरका एक्ला छोरा थिए । तिहारको भोलिपल्ट कुमार पन्डितले सुमनलाई आफ्नो गाडीको सहचालक बसाल्न आफ्नो घाडीमा लिएर गएका थिए । केहिदिन मात्र भनेर लगेका कुमार र सुमनले एउटै गाडीमा काम गर्न थाले । मंसिर २१ सुमनको दिदिको जन्मदिन थियो । घ’ट’ना घटेकै दिन २० गते दिउँसो सुमनले आफ्नी दिदिलाई फोन गर्दै भोलि बिहानै जन्मदिन मनाउन घर आइपुग्छु भनेका थिए ।

तर दु’र्भा’ग्य, त्यही राती १२ बजे सुमनको मृ’त्यु भएको खबर घरपरिवारले थाहा पाए । उनीहरू फसेको गाडीलाई निकाल्न खोजेको जस्तो ना’टक गरिरहेका थिए । कुमारले चलाउने गाडीभित्र मृ’त’क सुमनको चप्पल भेटियो र गाडी भित्रै राखिएको फ’लामको र’डमा र’ग’त लागेको भेटियो । त्यस दृ’श्य देखेपछि त्यहाँ उपस्तिथि मृ’त’क’का आफन्त र गाउँलेले शं’का गर्न थाले कि त्य’हाँ ह”त्या नै भएको हो भनेर ।

त्यसपछि घरपरिवार सहित गाउँले हरु उर्लेर उक्त घ’ट’ना भएको घ’ट’नास्थलमा पुगे । सुमनको मृ’त शरिर भेटिएको झण्डै ३०० मिटर माथी दुइटा गाडीहरु फसेर बिग्रेको अवस्थामा राखेको थियो । ती दुइटा गाडीमध्य एउटा गाडीको सहचालक थिए मृ’तक सुमन थापा । घ’टनाका २ आ’रो’पीहरु कुमार पण्डित र श्यामहरी पण्डित तीनै दुई गाडीका ड्राइभरहरु हुन । पुरा जानकारी को लागि भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७