शनिबार, साउन १२, २०८१

कंचनपुरमा १० बर्षिय बालकले गरे ६ बर्षिय बालिकालाई बलात्कार

 

कंचनपुर को कृष्णपुर नगरपालिकामा ६ बर्षीय बालिका बलाकृत भएकी छिन् l बालिका लाई सोहि कृष्णपुर नगरपालिकाको १० बर्षिय बालक ले बलात्कार गरेको आरोपमा प्रहरीले बिहिबार पक्राउ गरेको छ l  त्यो दिन छोरि स्कूल बाट आउन  ढिला गरेको बालिकाको आमाले बताउनु भएको छ l

धेरै बेर पछि छोरि घर आइन र घर पछाडी गएर रोइरहेकी थिइन् र छोरि घरभित्र नआए पछि आमा हेर्न जादा बालिकाले हातले च्यापेर दुख्यो भन्दै रोहेको बालिका आमाको भनाइ छ lबालिका २ कक्षामा  अध्यानरत बालिकाले   गुप्तंग दुख्यो भने पछि आमाले गर्मीले होला भन्ने कुरा गर्नु भयो l पछि बालिका को गुप्तंग हेरे पछि सुरुमा अलिकति खुन  देखियो एकछिन पछि बालिका उठ्दा खुनको भेल भयो बताउनु भएको छ l बलात्कार गर्ने बालक भने ६ कक्षा मा अध्यानरत थिए भने उनलाई अहिले प्रहरीले नियाँत्रन्म लिई कारबाही आगाडी बढाएको छ l

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७