
कैलालीमा २५ वर्षीय अरुण दासको विभत्स ह”त्या भएको छ । जानकी गाउँपालिका ९ का दासको टा’उ’को श’री’रबाट अ’ल’ग पारिएको अवस्थामा श”व फे’ला परेको छ । ह’त्’यापछि मनोज नाम गरेका युवकको फो’न रे’कर्ड सार्वजनिक भएको छ । उनले फोनमा टा’उ’को छि”ना’लेर सीमा क’टि’स’केको बताएका छन् । फोन रेकर्डमा घाँ’टी र श’री’र अ’ल’ग पारेको बताएका छन् । ह’त्’या लागूऔषधको कारोबारसँग जोडिएको प्र”हरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।
दास लाई रुखमा बाँ’धेर न’ग्न बनाइएको र त्यसपछि वि”भ”त्स त’रिकाले ह”त्या गरेको खुलेको छ । स्थानीयले भनेअनुसार यहि असोज २ गते अर्जुन दासलाई उनका साथीहरूले घरमा आएर लिएर गएका थिए।साथीहरू आएर घरबाट निस्किएका अर्जुन दास त्यस दिन बेलुका घर फर्केनन्। त्यसपछि घर परिवारले सामान्य रुपमा खोजीतलास त गर्यो तर उनी फेला परेनन्।त्यस पछि अर्जुन ह’रा’एको भोलिपल्ट उनी अमरावती सामुदायिक बनभित्र मृ”त अ’व’स्थामा फे”ला परेका थिए।
ह”त्’या गरिएका दा’स परिवारसहित जानकी गाउँपालिकामा बस्दै आएका थिए । उनका श्रीमती र छोरी छन् । आ’मा बुवा र दाई भार’तमा बस्दै आएका छन् ।घ”ट’ना यो’ज’नावद्ध तरिकाले भएको खुलेको छ । उनले आफू बैंगलोरका लागि हिंडेको बताएका छन् । घ”ट”नामा संलग्न समूह नै बैंगलोर जान लागेको भनेका छन् । घ’ट’नाका बेलामा विभिन्न व्यक्तिसँग समेत वि’वाद भएको नामसहित उल्लेख गरेका छन् । फोन रे’क’र्ड’मा धेरै युवाहरुको आवाज सुनिएको छ ।
अ’भियुक्तले सुमित दाईको नाम लिएका छन् । उनले घाँ”टी र श’रीर अ’लग भएको र आफू फ’रार भइसकेको बताएका छन् । अर्जुन बेपत्ता भएकै दिन, राती २ जना घर भित्र छिरे.. साथीहरुले नै काटेर मारेको हो : श्रीमतीको भनाइ रहेको छ। अर्जुन घर बाट निस्किएको दिन २ जना केटा हरुले मोबाइल खोज्ने निहुमा उनको घरमा आएका पनि थिए। अर्जुन हाम्रो साथ् मा सुरक्षित छ हामीले घर मा ल्याइदिन्छौ , अतेजिमा फोन हरु छन्ले दिनुस भन्दै आएका थिए।
सामान्य घरमा जन्मिएका अर्जुनको घर मा अटेजी भने थिएन , रातको ३ बजे ति केटा हरुको उनको घर मा खोजतलास गरि फर्किएका थिए। बिहान हुदा सम्म अर्जुन घर नआए पछि उनको खोजि गर्दा कसैलाई थाहा नभएको बताएका थिए। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।