शनिबार, साउन १२, २०८१

अर्जुन दास केस फलोअप: आ-रोपित कमल साउदकि आमाले भनिन् मेरो छोराको दोस छैन ! कमलकै घरबाट यो भिडियो

कैलालीमा २५ वर्षीय अर्जुन दासको विभ”त्स ह”त्या भएको छ । जानकी गाउँपालिका ९ का दासको टा’उको श’रीरबाट अ’लग पारिएको अवस्थामा श”व फे’ला परेको छ । ह’त्’यापछि मनोज नाम गरेका युवकको फोन रे’कर्ड सार्वजनिक भएको छ । उनले फोनमा टा’उको छि”नालेर सीमा क’टिसकेको बताएका छन् । स्थानीयले भनेअनुसार यहि असोज २ गते अर्जुन दासलाई उनका साथीहरूले घरमा आएर लिएर गएका थिए।साथीहरू आएर घरबाट निस्किएका अर्जुन दास त्यस दिन बेलुका घर फर्केनन्।

त्यसपछि घर परिवारले सामान्य रुपमा खोजीतलास त गर्‍यो तर उनी फेला परेनन्।त्यस पछि अर्जुन ह’राएको भोलिपल्ट उनी अमरावती सामुदायिक बनभित्र मृ”त अ’वस्थामा फे”ला परेका थिए। फोन रेकर्डमा घाँ’टी र श’रीर अ’लग पारेको बताएका छन् । ह’त्’या लागूऔषधको कारोबारसँग जोडिएको प्र”हरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । दास लाई रुखमा बाँ’धेर न’ग्न बनाइएको र त्यसपछि वि”भ”त्स तरिकाले ह”त्या गरेको खुलेको छ।

उनले आफू बैंगलोरका लागि हिंडेको बताएका छन् । घ”ट”नामा संलग्न समूह नै बैंगलोर जान लागेको भनेका छन् । घ’ट’नाका बेलामा विभिन्न व्यक्तिसँग समेत वि’वाद भएको नामसहित उल्लेख गरेका छन् । फोन रे’कर्डमा धेरै युवाहरुको आवाज सुनिएको छ ।यता अर्जुन दासकि श्रीमती भन्छिन, “बेपत्ता भएको राती घरमा दुइजना मान्छे छिरे । साथीहरूले नै का’टेर मा’रेका हुन मेरो श्रीमानलाई ।

।ह”त्’या गरिएका दा’स परिवारसहित जानकी गाउँपालिकामा बस्दै आएका थिए । उनका श्रीमती र छोरी छन् । आमा बुवा र दाई भार’तमा बस्दै आएका छन् । घ”टना यो’ज’नावद्ध तरिकाले भएको खुलेको छ । अ’भियुक्तले सुमित दाईको नाम लिएका छन् । उनले घाँ”टी र श’रीर अलग भएको र आफू फ’रार भइसकेको बताएका छन् । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७