
पछिल्लो समय सामाजिक संजालमा धेरै किसिमका प्रतिभा हरु देख्न सकिन्छ। यस टिकटक मा धेरै किसिमका मान्छे हरु देख्न पाइएको छ। टिकटक लाई राम्रो सदुपयोग गर्न जान्ने हो भने यस मार्फत धेरै मानिसहरुले आफ्नो भबिस्य राम्रो बनाएका छन् भने कसैले गालि ब्येजेती र धेरैको नराम्रो हुन पुगेका छन्। यस टिक टक मार्फत आफ्नो प्रतिभा देखेर सबैको मन मुटुमा बसेको नाम हो प्रीति पासवान। बारा जिल्लाको जितपुर सिमरा उपमहानगर पालिका १० नितनपुर मा जन्मेकी प्रीति अहिले सबैकी प्यारी भएकी छिन्।
हेर्दा जति नै रमि छिन उनि उनको प्रतिभा पनि उत्तिकै राम्रो छ। बिभीन्न ठाउहरुमा हुने महोत्सब, स्टेज कार्यक्रम मा प्रितीलाई बोलाईने गरिन्छ। उनको नाच देखेर जो कोहि पनि फिदा हुन्छन। सामान्य परिवार मा जन्मेकी प्रितीका बुबा आमा खेति किसानी गरे ता पनि आफ्नो छोरी लाई भने नाच्नको लागि कुनै रोकावट छैन। आफुले गर्ने कार्य मा परिवारको साथ सपोर्ट भएको कारण पनि उनले बुबाआमालाई भगवान को दर्जा दिएकि छिन्।
प्रितीको बुबालाई पनि आफ्नो प्रतिभा देखाउन मा कुनै रोकावट छैन। प्राय जसो प्रिती का बुबा महिला को कपडा नाच्न नाच्ने गर्छन ,त्यस कारण हि’जडा कि छोरी भन्दै गाली बेइजती गर्छन्” बुवा नाच्ने भएकाले आफन्तीबाटै बहि’स्कार भएको कुरा प्रितीले दुखि हुदै सुनाईन। प्रिती भन्छिन बरु जे भन्न मन छ मलाई भनुन तर मेरा बुबा आमालाई केहि नभनुन। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।