शनिबार, साउन १२, २०८१

छोरो जन्माएर रमाले संसार छोडिन् ! रमा घिमिरे र दिपेश कार्कीको नमिठो प्रेमको अन्त्य ( भिडियो सहित हेर्नुहोस )

पछिल्लो समयमा सामाजिक संजाल टिकटक मा एउटा भिडियो धेरै नै चर्चित भयो। जुन भिडियो मा सु’त्केरी भएको ४ दिनमा एक आमाको मृ’त्यु भएको थियो। यी भिडियो हरु आफ्नै श्रीमान को टिकटक आइ डी बाट सार्बजनिक भएको थियो। धेरै व्यक्ति हरुले यस घटना बारे जानकारी थीएन, सबै जनाले के कारण होला भन्दै प्रस्न पनि गरेका थिए। यो घ’टना सर्लाही जिल्ला को इश्वरपुर नगरपालिका ५ को रहेछ। आज भन्दा १० बर्ष आगाडी दिपेश कार्की र रमा कुमारी घिमिरे को मागी बिबाह भएको रहेछ।

माइतीमा अरु सन्तान कोहि नभएको हुनाले घर परिवारको सल्लाह अनुसार आफ्नो जेठो छोरा लाई माइतीमै राखेर पढाईलेखाई गरेकी रहेछिन। रामलाई माइती बुबा आमाको धेरै नै चिन्ता थियो , आमा बुबाको साहारा बन्छु भनेकी रमा ले अहिले सबैलाई रुवाएर गईन। माइतीमा कोहि नभएपछि बिस्तारै रमा माइती मै बस्ने निर्णय पनि गरेकी थिइन्। आफ्नो श्रीमती को मृत्यु को खबर टिकटक मा सार्बजनिक भए लगत्तै रमा का श्रीमान मिडिया मा आएका छन्।

रमाको जेठो छोरा ९ बर्ष को भएका रहेछन । दोर्सो सन्तान धेरै बर्ष को पर्तिक्षा पछि जन्मेको रहेछ तर पनि उनले आफ्नो काख मा धेरै नै राख्न पाईनन। सबैकी प्यारी,मायालु रमा भगवान कि पनि प्यारी बनिन। रमाले मु’टुको औसधि खाने गर्दिरहेछिन , बिचमा उनले बच्चाको जन्म भैसकेपछि खान छोडेको श्रीमान को भनाई छ। रमा माइती कि पनि एक्लै सन्तान थिइन्। दाजु भाई ,दिदि बहिनि जे भने पनि उनि मात्र थिइन। पुरा जानकारी को लागि भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७