शनिबार, साउन १२, २०८१

यी दुई नातीलाई सँगै लिएर मर्न खोज्दा यस्तो सम्म भयो , हे भगवान यस्तो कसैलाई नहोस् ( भिडियो सहित हेर्नुहोस )

सिन्धुली को दुमरीबासमा बुबा आमा भएर पनि २ छोरा को बिजोक भएको छ। आफ्ना दुई सन्तान छोडी आमा घर छाडेपछि श्रीमान्को पनि मानसिक अवस्था बिग्रियो। घर मा भएको बुढी आमा पनि त्यस्तै रोगि अब ति दुई नाबालक छोरा लाई हेर्ने समेत कोहि छैन। सानै उमेर केहि नबुज्ने ति बालक ले केहि पनि जानेका छैनन् , केहि गर्न सक्दैनन् कठै ति बच्चालाई कसरि छोड्न सकेको होला। आफु अशक्त भए पनि काम गर्ने भनेको नै हजुर आमा नै हो , हजुर आमा बिरामी हुदा ति बच्चाहरु खान समेत पाउने रैनछन।

आफु रोगि छोरा श्रीमती को पिर ले नै मानसिक रोगको सिकार भएपछि नातिहरुको बिचल्ली सहन नसकेपछि यी कलिला मुनाहरुलाई साथ् मै लिएर धेरै पटक हजुर आमाले मर्ने प्रयास पनि गर्नुभएको रहेछ। आफुले केहि गर्न नसके पछि यी दुई सन्तान को कसैले उद्दार गर्छ कि भन्ने आशमा बसेकी छिन। नाति हरु बिरामी हुदा समेत उपचार गर्न समेत पैसा पनि छैन। यस भिडियो मार्फत उनले बिन्ति गर्दै आफ्ना दुई नातिको कसैले उद्दार गरे आफुलाई शान्ति मिल्ने बताएकी छिन।

यति सानै उमेर मा एक छाक खाना खुवाउन समेत गाह्रो परेको यस परिवारलाई पछि ठुलो हुदा त झन् गार्हो हुन्छ। पुष माघ को जाडो मा समेत लगाउने कपडा पनि रहेनछ , यस भिडियो तयार गर्दा सम्म राजु कंडेल जापान बस्नु हुने उहाले बाबुहरुको लागि सहयोग गर्नु भएको रहेछ , त्यहि सहयोगले न्यानो कपडा लगाएका छन्। पुरा जानकारी को लागि भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७