शनिबार, साउन १२, २०८१

36 दिनपछि मिडियाले भेटाइदियो सन्तोषकि श्रीमती प्रमिलालाई

 

३६ दिन पछि मिडियाले भेटाईदियाे सन्ताेषकी श्रीमती प्रमिलालाई । नवलपरासीकाे सुनाैल ३ कृतीपुर गेट न: ३ नजिकैकाे एक घरकाे काेठाबाट उर्मिला फेला परेकी हुन् । मिडिया कर्मी परिवार र प्रहरि सहित को टाेलीले उनलाई भेटाउन सफल         भएको छ । किन र के कामले उनि त्यहा  बसिकी हुन् अझै खुल्न सकेको छैन् ।

 

 

 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७