
नवलपरासी जिल्लाको सुन्वल १० गैडाखाल केराबारी घर भएर हाल बसोबास गर्दै आएका झमिबहादुर दर्जी नाम गरेका एक पुरुष आफ्नी श्रीमती अनिता दर्जिले एकै झट्कामा चिट्ठामा सात लाख डु’बाएर घरमा भएकी मु”टु”रो”गी तिन बर्षिय छोरिलाइ एक्लै पा’रेर फ”रा”र भएको बताउँदै उनकै खोजिमा मिडियासामु आएकाछ्न । सधै यता गए उता गए भनेर मात्र हिड्ने श्रीमती ए”क्कासी केही नभनी हिडेकोले आफू अ”च”म्ममा परेको उनी बताउछ्न ।
ह्वाट्सएपबाट ठगि भएका कुराहरू त हामी सुनिरहेका नै हुन्छौ, अनिता पनि उनै ठ”गहरुको गि”रो”हको च”ङ्गु”लमा परिन । ठगहरुद्वारा उनलाइ ह्वाट्सएपबाट एउटा कल आयो जसमा कौन बनेगा करोडपतिको नाम बेचेर उनलाइ १० लाख दिनुभयो भने एक करोड आउँछ भनेर लोभ दिइयो । उनले एक करोडको लो”भमा परेर १५ हजार देखि सुरु गरेर सात लाख रुपैयाँ उनै ठ”गहरुलाइ पठाइदिइन तर उनले अन्त्यमा एक करोड भने पाइनन । कस्तो अचम्म !
एउटा सामान्य मोबाइल सफ्टवेयरबाट सात लाख लु”टि”इन उनी । क”ठै ब”रा ! बाबू छोरीको रु”वा”बा”सिले नै पुरै अन्तरबार्ता सकियो । श्रीमतीलाई आफुले जस्तोसुकै अ”प्ठ्या”रो पर्दा पनि साथ दिएको तर श्रीमतीले भने आज बिरामी छोरिलाइ समेत एक्लो पारेर हिडेको भन्दै खुब भ”क्का”नि”ए उनी । किस्ता तिर्न भनि हिडेकी श्रीमतीले आफ्नो फोनसमेत नलगेको उनी बताउछ्न । तैपनी श्रीमानले उनलाइ साथ दिए, श्रीमतीले पनि आफुलाई र छोरिलाइ एकदमै माया गर्ने गरेको उनी बताउछिन ।
श्रीमतीले यस्तो कदम चाल्छे भनेर आफुले सोच्दा समेत नसोचेको उनी बताउछ्न । सात लाख श्रीमतीले डुबाएपछि यता छोरिको उपचार हुनै सकेको छैन भन्दै रु”न्छ्न श्रीमानचाहिँ । कठै ती सानी नानी ममि चाडै घर आउनु है भन्दै रुन्छिन । क”ठै नानी आफुलाइ छातिमा दु”ख्छ भन्दै देखाउछिन । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।