शनिबार, साउन १२, २०८१

मृतक अटो चालक कि श्रीमती रुदै मिडियामा- “मार्ने मान्छे राती घर आको थियो” म लाहुरे हुँ भन्थ्यो। ( भिडियो सहित हेर्नुहोस )

नवलपुरको कावासोतीमा अटो चालक मृ’त फेला परेका छन् । कावासोती नगरपालिका वडा नं. १३ गैरी घर भएका ५२ वर्षीय माधवप्रसाद गिरी घर नजिकैको घोलमा मृत फेला परेका हुन् । कावासोती नगरपालिका वडा नं. १३ का अध्यक्ष विनोद रानामगरले गिरीको शव घर नजिकैको घोलमा गा’डिएको अवस्थामा फेला परेको जानकारी दिए । ‘सडक छेउमा उनले चलाउने अटो रोकिएको छ र घोलको हिलोमा शव गाडेर माथिबाट कर्कलाको पातले छोपेर राखिएको अवस्थामा पाइएको छ,’ रानामगरले भने ।

वडाध्यक्ष रानामगरका अनुसार गएराति घरमै बसिरहेका गिरीलाई अपरिचित व्यक्ति आएर अटोमा पुर्याइदिन भनेपछि उनी घरबाट निस्किएका थिए । उनको ह”त्या भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको स्थानीयको भनाइ छ । नवलपुर प्र’हरीका डिएसपी दिलिप कुमार गिरीले शवलाई अहिले खाल्डोबाट बाहिर निकालिएको र घ’टनाको अनुसन्धान भैरहेको बताए । अनुसन्धानका लागि बागमती प्रदेश प्र’हरी कार्यालयबाट विशेष तालिम प्राप्त कुकुर मगाइएको उनले जानकारी दिए । घ’टनास्थलमा एसपी प्रज्ज्वल महर्जन पनि पुगेका छन् ।

रात को समय मा घरमा एक अपरिचित व्यक्तिले म आर्मी हो मलाई जसरि पनि तालिममा जानु छ भनि घरबाट लागेका थिए। रातको समय मा म जादिन भन्दा पनि य्त्यो मान्छे ले लगेर गएको थियो।त्यो मान्छे का बाट आएको हो को हो भन्ने कुरा कसैलाई थाहा छैन। श्रीमती भन्छिन मैले यो सब केहि थाहा पाएन राति जागेर हेर्दा श्रीमान लाई नदेख्दा उनलाई फोन गरे तर फोन उठेन। कोहि बिरामी लगेर गएका होलान भनि म निदाए फेरी बिहान सम्म पनि घर नआए पछि हामी बिहान खोजीमा हिनेका हौ।

मेरो श्रीमान को कुनै व्यक्ति संग रिसिबी पनि थिएन , कसै संग झगडा गर्ने नियत पनि थिएन। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७