शनिबार, साउन १२, २०८१

दाङको एक घरमा आगलागी हुदा ५ जनाको ज्यान गयो, पुरा भिडियो हेर्नुहोस्

दाङको तुलसीपुरस्थित एक जुत्ता चप्पलको गोदाममा लागेको भी’षण आग’लागीमा प’रेर पाँ’च जनाको मृ,त्यु भएको छ। गएराती पौने २ बजेदेखि इरम फुटवेयर चप्पल गो’दाम रहेको चा’र तले घरमा लागेको आगोमा परेर एक म’हिला २ पुरुष र दुई बालबालिकाको मृ,त्यु भएको प्रहरीले बताएको छ । मृ,त्यु हुनेमा १३ वर्षीया सजिाता खातुन, १४ वर्षीय हसन बकस, १५ वर्षीय मसिन बकस, ४० वर्षीय नजरदिन अली, पाँच वर्षीय, अबिददिन अलिको मृ,त्यु भएको प्रहरी जनाएको छ । मृतकहरुको शव जलेको अवस्थामा निकालिएको छ ।

मृ’तकको श’व अहि’ले तुलसीपुरस्थित राप्ती प्रा’देशिक अस्प’ताल तुल’सीपुरमा लगिएको प्र’हरीले बताएको छ । घा,इतेहरुको पनि राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । आगो अहिले नियन्त्रणमा आएको छ । मृ’तकको शव बिहीबार पोस्ट’मार्टमपछि आफन्तको जिम्मा लगाइएको छ । होटेल कामदारको मृ’त्युका विषयमा थप अनुसन्धान भइरहेको प्र’हरीले जनाएको छ ।

मृ’त्यु हुनेमा इरम फुटवेयरका संचालक तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का अन्दाजी ४०/४२ वर्षीय नजरदिन अली, उनको अन्दाजी १३/१४ वर्षीया छोरी सजिता खातुर र छोरा अन्दाजी ५/६ वर्षका आवीदिन अली रहेको ईलाका प्र’हरी कार्यालय तुलसीपुरले जनाएको छ । सुतिरहेको थिएँ । एक्कासि पिरोपिरो भयो । कोठाभित्र धुवाँ आइरहेको थियो । सामान जलेको जस्तो गन्ध आयो । उठेर बाहिर हेरेँ धुवाँको मुस्लो तल्लो फल्याटबाट माथितिर आइरहेको थियो । छोरीसहित बाँच्न सफल २८ वर्षीया हसिना मियाले भक्का’निँदै काहाली लाग्दो रातिको घ’टना सुनाइन् ।

‘चौथो तलामा १२ वर्षका हसन बकस र १५ वर्षका मसिन बकस सुतेका थिए । हेर्दाहेर्दै आगो दन्कियो । छोराहरू पनि आउन सकेनन् ।’ सात वर्षकी छोरी इरम खातुनलाई बोकेर भुइँमा ओर्लिएकी हसिनाले भनिन् । उनका श्रीमान् हुसेन बक्स घरबाहिर भएका कारण बाँच्न सफल भए । शुक्रबार तुलसीपुरको ‘ङ’ लाइनमा रहेको इरम फुटवेर तथा जुत्ता चप्पलको गोदाम घरमा भएको आ’ग’ला’गीको घटनामा परी पाँच जनाको मृ’त्यु भएको थियो ।

तेस्रो तलामा सुतेका नजरदिन अलिको परिवारले द’र्दनाक पी’डा भोग्यो । श्रीमती लैला मिया, ७० वर्षका बुबा र पाँच वर्षको छोरालाई बाहिर पठाएपछि जनरदिन १३ वर्षीय सुजिता खातुन र ६ वर्षका छोरा आदिददिन खातुनलाई लिन भन्दै गए । तर, आ’गोको ल’प्का’मा परेर दुई छोरा छोरीसहित नजर दिन आ’गोमै बिलाए । सो आ’गला’गीमा तीन जना स्टाफसहित आठ जना भागेर ज्यान जोगाउन सफल भएका छन् । प्रहरीका अनुसार सो घरमा अर्को कस्मेटिक पसल पनि थियो । राति २ बजे आ’गलागी भएको प्रहरीले थाहा पाएको थियो ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७