शुक्रबार, चैत्र १६, २०८०

माघी मनाउन ससुराल गएका परिवार त्रिशुलीमा किन हाम फाले

ससुराल बाट सक्रान्ति मानेर घर फर्केका परिवार दुई सन्तान सहित झुलुंगे पुलबाट हाम फाले l काठमाडौँ ,थानकोट घर भएका बिनय लामिछानेका परिबारले बिहिबार साझ त्रिशुली नदीमा हाम फलेका थिए l घटनामा श्रीमान को उद्यार गरिएको छ,भने श्रीमती जमुना रेग्मी लामिछानेको मिर्तअवस्था मा फेला परेकी छिन् भने दुइ नाबालक बेपत्ता छन् l माघी मानौं गोर्खा गएका परिवार घर फर्कने क्रममा धादिंग को बेनिघाट स्थितको झुलुंगे पुलबाट हम फलेको प्रत्क्क्षेदर्शी को भनाइ छ l हाम फाल्न साथ प्रत्क्क्ष दर्शीले प्रहरीलाई खबर गरेका थिए l प्रहरी टोलीले बिनय लामिछ्ने लाई जिउदै उद्धारगरेको छ भने जमुनालाई मिर्तु भैसकेको थियो l घटनामा २ बर्षेर ६ महिनाको दुइ नाबालक बेपत्ता रहेको र ति बालकलाई जीवित उद्धार गर्ने सम्भावना नभएको पनि प्रहरीको भनाइ छ l जीवित रहेका लामिछ्ने लाई प्रहरीले नियन्त्रण मा लिएर अनुसन्धान गरेको छ र उनीहरु आत्महत्या गर्नु पर्ने कारण अझै खुलेको छैन l

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७