
छोरी जन्मिदा श्रीमती पिटेर हिडेका थिए इन्द्रले, तर आज त्यहि छोरीले रुदै बुवा खोजिरहेकी छन्। पोखरा बाट आएकी सुनिता आफ्नो श्रीमान्को खोजि गर्दै मिडियामा आएकी छिन्। श्रीमान हराएको ८ वर्षा भएछ तर श्रीमान इन्द्र भने अहिले कुनै सम्पर्क मा छैनन्। उनि यो धर्ति मा जिउदो छन् कि मरेका छन् यो समेत थाहा छैन सुनितालाई। श्रीमान को खोजि ममा पहिले देखि नै लागेकी सुनिता लाई प्रहरी प्रशाशन ले पनि कुनै वास्ता नै गरेन। छोरी जन्मिदा श्रीमती पिटेर हिडेका थिए इन्द्रले त्यस पछि घर परिवार को पनि हेलाको पात्रो बनिन सुनिता।
जे जस्तो भए पनि श्रीमान हो उसले जे गरे पनि मैले सहनु पर्छ भनि म श्रीमान संग भारत गएर संगै बस्न थाले तर पनि मैले श्रीमान्को माया पाईन। मलाई जेल मा बसेको भन्दा पनि धेरै नै गार्हो भयो। त्यसपछि म नेपाल आएर घर माइत गर्दै बसे तर श्रीमान्को कुनै सम्पर्क नै भएन। मलाई मेरो अवस्था देखेर माइत मै बस छोरी भन्नु भयो र माइत मै बस्न थाले। बिहे हुनु भन्दा पहिले सुनिताले म रोगि छु मैले काम गरेर खान सक्दिन म बिहे गर्दिन भन्दा पनि ७ दिन सम्म कुरेर लगेको भिडियो मा बताउछिन्।
जसो तसो गरेर अहिले ८ बर्षकी छोरी बनाएकी सुनिता लाई आफ्नो श्रीमान्को झझल्को ले दिन रत पिरोल्ने गर्छ। जन्मे देखि आफ्नो बुबाको अनुहार नदेखेकी छोरीले मेरो बुबा खोई कहाँ हुनुहुन्छ भन्दै आमालाई प्रश्न गर्ने गर्छिन। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।