शनिबार, साउन १२, २०८१

१३ वर्षको उमेरमा बिहे, ३ सन्तानकि आमा यस्तो अवस्थामा फेला परे पछि माइती रुदै मिडियामा, यो हेर्नुहोस्

दाङ तुलसीपुरको बबई गाउपालिका ५ मा एक अकल्पनीय घ’टना घ’टेको छ। जहाँ ३ सन्तानकि आमा को मृ’त्यु भएको छ। १३ वर्षको उमेरमा बिहे गरेकी धनि कुमारी खड्का मृ’त अवस्था मा फेला परेकी हुन्। गाउकै राजेन्द्र खड्का संग सानै १२ बर्ष कै उमेर मा बिबाह गरेकी धनि कुमारी मृ’त भेटिएकी हुन्। आज धनि कुमारीको मृ’त्यु भएको पनि ३५ दिन भएको रहेछ। आफ्नी बहिनीको मृ”त्यु हुनु मा यस घ’टना शं’कास्पद छ भन्दै दाई मिडिया मा आएका छन्।

आफ्नी बहिनि लाई ससुरा , ज्वाई ले दिन रात कु”टपिट गर्ने , मान’सिक या’तना दिने गरेको दाईले बताएका छन्। आफ्नो श्रीमान बाट बारम्बार कुट”पिट भइरहदा धनि कुमारी माइतिको शरण मा पनि आएकी रहेछिन। बारम्बार कु”टपिट गर्दा रगता”म्य हुदा सम्म कु”टपिट गरेपछि धनि कुमारी को दाईले ज्वाईलाई चौकी सम्म पनि लागेका रहेछन तर पनि ज्वाई सुधिएनन। ज्वाइको कु”टाईबाट बहिनिले कहिले आखा त कहिले शरीर भरि निलै डाम बनाएर आउने गरेको पनि बताए।

भारत मा काम गर्दै गर्दा दाईले एक्कासी फेसबुक मा बहिनीको मृ”त्युको खबर देख्दा छागा बाट खसे जस्तै भए। र उनि नेपाल आए , आफ्नी बहिनि को मृ”त्यु को बारेमा बुज्दा गाउले सबै केटाको पक्ष मा लागेको र आफ्नी बहिनीको बारेमा कसैले केहि नबोलेको पनि बताए। माइतीलाई कुनै खबर नगरी बहिनीको लाश उठाउनु , पो”स्ट मार्टम रिपोर्ट यस्तो आयो भनि नबताउने गरेको हुदा यो घटना शंका”स्पद छ भन्दै आफ्नी बहिनीको न्यायको लागि दाई मिडियामा आएका छन् ,पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पानुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७