शनिबार, साउन १२, २०८१

आफ्नै छोराले छिया छिया पारी मारेपछि… यो हेर्नुहोस् के भन्छन् ?

दाङमा एक युवाले आफ्नै बुवाको घाँ”टी रेटेर ह”त्या गरेका छन् । शान्तिनगर गाउँपालिका वडा नम्बर ३ चिराघाटको बेलडाँडा निवासी १९ वर्षिय गोपाल पुनमगरले बुवा ६३ वर्षिय कर्णबहादुर पुनको घाँ’टी रेटेर ह’त्या गरेको जिल्ला प्र’हरी कार्यालय दाङका प्रमुख शुरेसप्रसाद काफ्लेले जानकारी दिनुभयो । बुधवार दिउँसो पानीको गाग्री बोकेर घर आएका बुवामाथी पुनले तराकारी का’ट्ने फलामको च”क्कु प्रयोगगरि आ”क्रमण गरेका थिए । अहिले घट”ना स्थलमा प्र”हरी पुगेर पुनलाई नियन्त्रणमा लिइ सकेको प्रमुख काफ्लेले बताउनुभयो । घ”टनाबारे थप अनुसन्धान भैरहेको बताईएको छ ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७