शनिबार, साउन १२, २०८१

दुई जना बुहारी मिलेर सासुलाई खाए, घरमा मारेर खोलामा फाले

दाङमा छिमेकीको सहयोग लिएर आफ्नै बुहारीले सासुको ह”त्या गरेकी छिन् । घोराही उपमहानगरपालिका वडा नं. १९ खानीगाउँ निवासी २३ बर्षीया बसन्ती घर्तीले आफ्नै सासु ५५ बर्षीया इन्द्र कुमारी घर्तीलाई ह”त्या गरेकी हुन् ।उनले छिमेकी २२ बर्षीया दर्गा घर्तीको सहयोगमा हत्या गरेको खुलेको जिल्ला प्र’हरी कार्यालय दाङले बताएको छ । सासु र बुहारीबीच घरा’सयी वि’वाद थियो । त्यसकै रिसिईवीमा ह”त्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको जिल्ला प्र”हरी कार्यालय दाङका प्र”हरी नायब उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो ।

उनीहरुले काठको मुंग्राले हि’र्काएर अचेत अबस्थामा भएपछि दुबै जनाले बारीको ढिकबाट खोल्सामा खसालेर ह”त्या गरेको खुल्न आएको प्र”हरीको भनाई छ । सासु बुधबार छिमेकीको घरमा न्वारन खाना गएको र रातिसम्म नफर्किएपछि खोजतलास गर्ने क्रममा विहीबार विहान शव फे’ला पारिएको हो । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७