बिहिबार, चैत्र १५, २०८०

आफ्नो प्रेमीसँग मिलेर श्रीमानलाई नदिमा फालिन् , रातीको समयमा प्रेमीलाई घरमै बोलाएर यस्तो

दाङ राप्ती गाउँपालिका ३ वसन्तपुर बस्ने लप्टेन चौधरी, उमेरले ५४ वर्ष पुगे। उनको आफ्नी श्रीमती उमादेवी चौधरीसँग लामो समयदेखि राम्रोसँग सम्बन्ध थिएन। घरमा झ’गडा भइरहन्थ्यो। झ’गडा यस्तो हुन्थ्यो कि गाउँका छरछिमेकलेसमेत चाल पाइसकेका थिए। लप्टेनले झगडा गर्नुको एउटा कारण थियो, श्रीमती अरुसँग अबै’ध प्रेम सम्बन्धमा रहेको भन्ने कुरा। लप्टेनले श्रीमतीलाई सधैं अबैध स’म्बन्ध भन्दै आ’रोप लगाउने पुरुष थिए राप्ती गाउँपालिका ३ मसुरियाका हनुमान चौधरी।

श्रीमतीको हनुमानसँग अबैध स’म्बन्ध रहेको भन्दै लप्टेनले श्रीमतीको गाउँमासमेत बे’इज्जत गरिसकेका थिए। अ’बैधसम्बन्धको विषयमा लप्टेनले श्रीमती उमादेवीलाई कु”टपिटसमेत गर्ने गरेका थिए। अ’बैधसम्बन्ध रहेको भन्दै गाउँसमाज बेइज्जत गरेको, कु’टपिट गरेको भन्दै लप्टेनकी श्रीमती उमादेवी र हनुमानले उनलाई मा’र्ने योजना बनाइरहेका थिए। गएको माघ २९ गते दुई जनाबीच झगडा भयो। लप्टेनले श्रीमती उमादेवीलाई मार्ने ध’म्की दिए। त्यसपछि उमादेवीले हनुमानलाई फोन गरेर आफ्नो श्रीमानले आफूलाई हात’पात गर्दै मार्ने ध’म्की दिएको कुरा बताइन।

लप्टेन काटमा मस्तले सुतिरहेका थिए। अनि हनुमानले ह”त्या योजनासहित प्र’हार गर्न थाले। सुरुमा मुट्कीले थातीमा हि’र्काए। उनको हि’र्काइबाट लप्टेन छटपटाउन थाले। त्यसपछि हनुमानले लप्टेनलाई समाति भुइमा खसालेर घाँ’टी बुझी ह”त्या गरेको जिल्ला प्र’हरी कार्यालय दाङका सूचना अधिकारी तथा प्र’हरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए। उनले भने, ‘लप्टेन नसामा सुतेको समयमा हनुमानले सुरुमा मुट्कीले हानेको र पछि घाँ’टी बुझेर क’तव्य गरेको खुलेको छ।

प्र’हरी नावय उपरीक्षक रिजालका अनुसार लप्टेनको ह”त्यापछि हनुमानले सोही दिन राती नै शव पिठ्यूमा बाकेर गाउँ नजिकैको राप्ती नदिमा लगेर फालेका थिए। त्यसपछि हनुमानले कहाँ छ लेप्टन भन्दै उमादेवीलाई सोधे। उनले आफ्नो श्रीमान लप्टेन कोठामा नसामा लट्ठ परेर सुतेको हनुमानलाई जानकारी दिइन। अनि बन्यो उनीहरुको लप्टेनको ह”त्या योजना। फोनमा कुरासकेपछि उमादेवी घरको दक्षिण तर्फको ढोका खुल्ला छाडेर १२ कर्षकी छोरीलाई लिएर अर्को कोठमा गइन। राती १० बजेको थियो। हनुमान ह”त्या योजनासहित लप्टेनको घरमा आए। ढोका खुल्लै थियो,भित्र छिरे।

यसरी खुल्यो ह”त्या योजनाको तथ्य – माघ २९ गते लप्टेन चौधरीको ह”त्या भएको भएपनि लप्टेनकी श्रीमती उमादेवीले फागुन ५ गतेमात्र आफ्नो श्रीमान ह’राएको भनेर कुरा सार्वजनिक गरेकी थिइन। उमादेवीले ह”त्या भएको भोली पल्ट फागुन १ गते आफ्नो श्रीमान काम गर्न गढवा गाउँपालिका गएको र घर नर्फिएको भनेर माघ ५ गते खोजतलास गरिदिन प्रहरी कहाँ निवेदन दिइएकी थिइन। उनले आफ्नो श्रीमान लप्टेनको माघ १ गते सम्पर्क विहिन भएको र आफन्त कहाँ खोजतलास गर्दा पनि फेला नपरेको प्र’हरी कहाँ दिएको निवेदनमा उल्लेख गरेकी थिइन।

प्र’हरीले ह”त्या आरोपमा दुबै जानालाई प”क्राउ गरी अनुसन्धान गरिरहेको छ। उनीहरुबीचमा अबैध प्रेमसम्बन्ध थियो कि थिएन भन्ने खुलेको छैन। सबै तथ्य अनुसन्धान पछि खुल्ने जिल्ला प्र’हरी कार्यालय दाङका सूचना अधिकारी तथा प्र’हरी नावय उपरीक्षक रिजालले जानकारी दिए। त्यसपछि प्रहरीले लप्टेन चौधरीको खोजतलास गर्ने समयमा ५ गते साँझ ६ बजे गढवा गाउँपालिका २ कोठरीस्थित राप्ती नदीमा श’व फेला परेको थियो।

उमादेवीले उक्त श’व आफ्नो श्रीमानको भएको भनि बताएपछि प्र’हरीले अनुसन्धान थाल्यो। ईलाका प्र’हरी कार्यालय भालुवाङका प्र’हरी निरीक्षक भुवन भट्टको कमाण्डको टोलीले अनुसन्धानका क्रममा लप्टेनकी श्रीमती उमादेवी र हनुमान चौधरी मिली ह”त्या गरेको तथ्य फेला पारेको छ। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७