
कपिलवस्तुको बाणगंगामा आमाले आफ्नै छोरीको ह”त्या गरेकी छन् । बाणगंगा नगरपालिका वडा नं.१ उत्तमनगर निवासी सिता नेपालीले आफ्नै १२ बर्षीया छोरीको ह”त्या गरेकी हुन् । छोरीको ह”त्यापछि शव लुकाउन हिडेकी आमा नेपालीलाई गोप्य सुचनाको आधारमा श’सस्त्र प्र’हरी व्यास क्याम्प पिपरा अगाडि प्र”काउ गरेको जनाईएको छ । उनले छोरीको शव लुकाउन कोठी खोला नदीमा लैजान खाजेको खुल्न आएको छ । यस विषयमा जिल्ला प्र’हरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले घटना शं’कास्पद देखिएको बताए । उनले घ’टनाबारे थप अनुसन्धान भईरहेको बताएका छन । भिडियो हेर्नुहोस,