शुक्रबार, चैत्र १६, २०८०

अन्तत: चन्द्र र सुनिताको भेट भयो तर फैसला यस्तो ! रुवाबासीमै सकियो टुंगियो सबै कुरा अनि सम्बन्ध !

पछिल्लो समय सामाजिक संजाल मा धेरै नै किसिमका घटना हरु घटेको देख्न सकिन्छ। जहाँ श्रीमान ले श्रीमती छोडेको त कतै श्रीमतीले श्रीमान छोडेको। बिना सम्पति कोहि पनि भाग्दैनन कि कसैले श्रीमती को कमाई लैजान्छन त कसैले श्रीमान को कमाई सम्पति सबै लागि फरार भएको खबर देख्न सकिन्छ। त्यस्तै बुटवल मा पनि त्यस्तै घटना घटेको देख्न सकिन्छ। त्यस्तै बुटवल उपमहानगर पालिका ११ बुद्धनगर टोलमा पनि त्यस्तै घटना घटेको छ।

श्रीमान आउने दिन मै फरार भएकी भनिएकी चन्द्र कि श्रीमती मिडियामा आएकी छिन्। १४ वर्ष सम्म बच्चा नबसेपछि श्रीमानको खुशीको लागि घर छाड्न बाध्य भए भन्दै चन्द्र को श्रीमतीले भनेकी छिन। बच्चा नभए पछि सबैको हेला भईन्छ भने जस्तै पछि गैर यो सब मलाई भोग्न नपरोस भनि घर छोडेको हो। श्रीमान घर आएपछि मलाई उसको माया लाग्छ र छोड्न सक्दैन भनेर श्रीमान आउँन भन्दा आगाडी नै म निस्केकी हु।

बिबाह भएको १४ बर्ष हुदा पनि श्रीमान को खुशी को लागी मैले एक सन्तान पनि दिन नसक्दा मैले धेरै व्यक्ति हरुको भनाई सुन्नु परेको थियो। मैले श्रीमान लाई खुशी राख्न नसके पछि मलाई श्रीमानले दिएको खुशीको के नै अर्थ भयो र। आज भने श्रीमान श्रीमती दुवै जना मिडियामा आएका छन्। मिडियामा पनि दुवै जना एक अर्का मा छुट्टिएर बस्ने निधो पनि गरे। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७