
धेरैले हेर्न खोज्नु भएको थियो, यो जोडीको अबस्था कस्तो छ भनेर ? आज ३५ दिनको अस्पताल बसाई पस्चात बल्ल यो जोडी घर जादैछ। म भगवानसगँ प्राथना गर्छु, बिगतमा जे जस्तो भएपनि अबका दिनहरू सधै सुखमय बनोस्बे हुला र बेहुली सहित १४ जना जन्ती बोकेको गाडी गत महिना माघ २१ गते प्युठान जिल्लामा दु’र्घटना भएको थियो। दुर्घ’टनामा परेर ८ जनाको मृ’त्यु भयो भने बाकीँ ५ जना घा’ईते भएका थिए। ति मध्ये बेहुली पनि गम्भिर घा’ईते भएकी थिईन् ।
आज यो जोडीले मृ’त्युको मुखबाट आफुलाई बचाउन सफल भएपनि धेरै चिजहरू गु’माएकोछ। बेहुलीको दाहिने हात चु’डिएको छ। लोकन्ती गएकी दुलहीकी बहिनीको मृ’त्यु भएकोछ। बेहुलाले आफ्नी दिदि सहित ७ जना आफन्तहरू गुमाएकाछन्। बेहुलाको भाउजु र भाईपनि ग’म्भिर घा’ईते भएका थिए। बेहुलीको घरबाट राती झण्डै ११ बजे जन्ती बिदाई भएको थियो। गाडी दु’र्घटना भयो भन्ने खबर माईती घरमा बिहान ५ बजे पुगेको थियो। नौबहिनी गाउँपालिकाको लुङ लेखबाट बेहुली लिएर शुक्रबार राती गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप सोही राती ओखरपाटा भन्ने ठाउँमा दु’र्घटना भएको हो।
प्युठानको नौबहिनी गाउँपालिकाको लुङबाट गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप गत माघ २१ गते राति दुर्घ’टना हुँदा ग’म्भीर घा’इते बेहुली रिमा जिसी र बेहुला दानबहादुर खड्का एक महिना लामो उपचारपछि भैहवास्थित अस्पतालबाट डिस्चार्ज भएका छन्। तर जिप व्यवासयीले उपचार खर्च भुक्तानी नगरेपछि उनीहरु घर जान पाएका छैनन्। आठजनाको मृ’त्यु भएको दुर्घ’टनामा घा’इते बेहुली रिमाको दाहिने हात का’टिएको छ।