
हराएका श्रीमान घर आए , भन्छन् यसपटक भने केटि भगाएको होइन। अब मिलेर बस्ने कसम खाए दुबैले , दाङको तुलसीपुर १५ घर भएकी भाबना बोहोरा आफ्नो समस्या बताउदै मिडियामा आएकी थिइन् । घरमा श्रीमती र छोरा हुदा हुदै पनि श्रीमानले अर्को केटि बिहे गरि लागेको भन्दै आफ्नो न्याय को लागि उनि मिडिया मा आएकी थिइन् । २ महिना सम्म अर्की युवती संग बसेर बिबाह गरेपछि म मिलेर बस्छु म राम्रो बन्छु भनि घर आएका थिए। १७ बर्ष मै प्रेम बिबाह गरेकी भाबनालाई श्रीमानले बिबाह गरेको ७ महिना बाटै नै हेला गर्न थालेका कुरा पनि बताएकी थिइन्।
समाज का मान्छेहरुले पनि श्रीमान लाई अरु केटि संग लागेको छ भनि कुरा गर्दा पनि आफुलाई बिस्वास नै नलागेको भाबना बताएकि थिइन् । मैले यस्तो त होइन होला भनि भन्दै २ बर्ष बिति सक्यो। म संग महिना मा ५ दिन बस्थे भने अर्को केटि संग बाकि दिन बस्ने गर्थे। मैले कहाँ जानु भाथ्यो भनि सोध्दा साथीको घर मा भन्थे। घरमा छोरा हुदा हुदै पनि कमाएर पैसा नै नदिने। अरो केटि भगाएर पनि लैजानु भएछ।
कागज गरेर ल्याएको श्रीमानले फेरी उही केटीलाई लगेर गएछन्। भाईले किन यस्तो गरेको दाई छोरा छ भनि सम्झाउदा मलाई यसको केहि मतलब छैन मलाई कान्छीको मात्र चिन्ता छ म उ बिना बाच्न सक्दैन भनेर गएका थिए। अर्को केटि संग कुरा भएका सबै प्रमाण हरु भएको मोबाइल पनि श्रीमानले नै लगेर गएछन्। आफ्नो श्रीमान ब्येपत्ता भए लगत्तै अर्को केटि संगै माइती पनि घरमा छैनन्। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।