बिहिबार, बैशाख १३, २०८१

उर्मिलालाई मlर्नु अघि स्कुलनै धोस्त पारेछन् ! कर्फ्यू लाग्दैगर्दा फिल्डमै उत्रिएर लाइभ रिपोर्टिंङ

नेपाल प्र”हरीकी जवान उर्मिला श्रेष्ठ, प्र”हरी सेवाकै दौरान आइतबार मोरङको लेटाङमा मारिईन्। घाटीमा छु”रा रोपी निर्ममतापुर्वक उनको ह”त्या भयो। तराईको होलीको दिन, चैत ४ गते शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले आफ्नै छात्रालाई घरमै गएर दुर्व्यवहार गरेपछि आइतबार विद्यार्थी र स्थानीयहरू आन्दोलित भएका थिए। १ नम्बर प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय रानी विराटनगरमा दरबन्दी भएकी उर्मिलासहितको टोली सोही आन्दोलित भिड साम्य पार्न आइतबार दिउँसो मोरङको लेटाङ गएको थियो।

दुर्ब्यवाहारमा परेकी छात्राको न्यायकाागि भन्दै आन्दोलित भिड निकै आ”क्रमक भयो। त्यही भीडबाट कसैले उर्मिलाको घाँटीमा च”क्कु प्र”हार गरेको गर्यो। घाँटीमा ग’हिरो चो”’ट बोकेकी उर्मिलाको अस्पताल लैजाने क्रममा बाटैमा नि’धन भयो। हिजो मात्रै उर्मिलाको हत्यामा सङ्लग्न भएको आशंङ्कामा प्र’हरीले केही ब्यक्तीलाई पक्राउ गरेकोछ। २०५२ कातिक १४ गते खोटाङ बरहापोखरीमा जन्मिएकी उर्मिला घरकी एक्ली छोरी थिईन्।

उदयपुरको त्रियुगा जनता क्याम्पसबाट बिबिएस गरेपछि उनी २०७६ साउन १ गते प्र’हरी सेवामा प्रवेश गरेकी थिइन्। उनका दाई भुवन श्रेष्ठ, भाउजु र श्रीमान नबिन श्रेष्ठ पनि प्र’हरी सेवामै कार्यरत छन्। उर्मिला र नबिनको बिहे गत वैशाख १९ गते भएको थियो। आउँदो वैशाख १९ गते उनीहरू विवाह बन्धनमा बाँधिएको एक वर्ष पूरा हुँदै थियो। नबिन इलाममा कार्यरत छन् भने उर्मिला बिराटनगरमा । फरक–फरक ठाउँमा तैनाथ भएकाले सँगै धेरै समय बिताउन पाएका थिएनन् ।

उनिरूको योजना थियो कि स्थानीय चुनावपछि छिट्टै एकै ठाउँमा ड्युटी मिलाएर सँगै बस्ने तर त्यो सब सपना मात्रै भयो। शनिबार पीडित छात्राको अभिभावकले शिक्षकले गरेको व्यवहारको विषयमा प्रअलाई जानकारी गराए र आइतबार विद्यालयमा छलफल राख्ने सहमति बनेको थियो । यता शिक्षकले बिद्यालयकै छात्रालाई यस्तै हर्कत गरेको हल्ला विद्यालयमा क्षणभरमै फैलिएको थियो।

आइतबार दिउसो आरोपित शिक्षकलाई बोलाएर छात्राको अभिभावकबीच विद्यालय तर्फबाट छलफल गराइएको थियो । तर विद्यालय बाहिर विद्यार्थी र स्थानीयहरूको भि’डले शिक्षक विरुद्ध ना’राबा’जी गर्न थाले । यसै क्रममा आ’क्रो’शि’त विद्यार्थीले शिक्षक पौडेलको मोटरसाइकल तो’ड’फो’ड गदै आ’ ‘गो ल’गा’ए । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७