शनिबार, साउन १२, २०८१

हेटौडामा श्रीमानले गरे श्रीमतीको हत्या, पुरा भिडियो सहित हेर्नुहोस

मकवानपुर ,हेटौडा मा श्रीमान्ले श्रीमतीलाई धारिलो हतियार प्रयोग गरि हत्या गरेका छन् l  श्रीमान एकराज अधिकारीले आफ्नै श्रीमती मिना अधिकारीको हत्या गरेका थिए l मिना कि छोरीका अनुसार आफ्नो आमालाई पहिले लट्ठीले धेरै पिटेको र पछि मासु काट्ने हतियारले काटेको कुरा बताएकी छिन् l घटना किन र के कुराले भएको हो भन्ने कुरा अझै खुलेको छैन भने श्रीमान एकराज अधिकारीलाई प्रहरीले नियन्त्रण मा लिएको छ l

पुरा भिडियो हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७