शुक्रबार, चैत्र १६, २०८०

उर्मिला ह”या र लेटाङको अवस्था र त्यो दिन के के भएको थियो मेयर शंकर राई यसो भन्छन्

दिउँसो लेटाङको शिक्षा विकास मावि पुग्दा चकमन्न देखिन्थ्यो । विद्यालय छेवैका घरका ढोका बन्द थिए । अधिकांश घरका मानिस भित्रै थिए । उनीहरु बाहिर निस्कन डराएका थिए । लेटाङ चोकको दृश्य पनि त्यस्तै थियो । पसल बन्द थिए । मानिसहरु सडकमा देखिएनन् । लेटाङ चोकबाट दुई किलोमिटर उत्तरपूर्वमा अवस्थित शिक्षा विकास मावि परिसर छिर्दै गर्दा गेट नजिकै ठूला पानीका ट्यांकी भुइँमा असरल्ल देखिन्थे । विद्यालयको गेटमास्तिर टांगिएको कु’च्चिए’र क’च्याक कु’क्क भएका छन् ।

ड्युटीको क्रममै स्थानियको आ’क्र’म’ण’मा परेर मृत्यु भएकी उर्मिला श्रेष्ठको अन्तिम सं’स्कार सकिएको छ । केही दिन पछि अरुले यो घ’टना विस्तारै विर्सदै जानेछन् । तर परिवारकी एक्ली छोरी गुमाएको त्यो माइती र विवाह गरेको एक वर्ष पनि नपुग्दै श्रीमती गु’माउन परेका ति श्रीमानका लागि भने जिवनभरीका लागि पी’डा दिएको छ । सञ्चारकर्मीहरु पुगेपछि विद्यालय पश्चिमपट्टिको घरका दुईजना स्थानीय पिंढीमा निस्किए । उनीहरु त्रसित मुद्रामा थिए ।

अब के होला ’ भन्ने असमञ्जस देखिन्थ्यो । अघिल्लो दिनको घ’टना सम्झदा उनीहरुको आङ जिरिङ्ग भएको महसुस गर्न सकिन्थ्यो । घ’टनाबारे बताउन डराएका थिए । एक जना महिला प्र’हरीको मृ”त्यु हुने गरी आइतबार भएको घ’टनापछि प्रशासनले लेटाङ क्षेत्रमा कर्फ्यू जारी गरेको छ । सुनसान सडकमा प्र’हरीको गस्तीबाहेक अन्य गतिविधि शुन्यप्राय छ । पसल, बजार र यातायात बन्द छन् । कर णी गरेको आ’रोप लागेका शिक्षक मनोज पौडेललाई विद्यालयमै प्रहरीले सुरक्षा दिएर राखेको थियो। तर स्थानीय प्र’हरीको टोलीले मात्रै उनलाई विद्यालयबाट निकालेर प्र’हरी कार्यालय लेटाङ लैजान सकेन।
https://youtu.be/pxKH6kiEMf0

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७