
टिकटकमा धेरैले रुचाएको दुईभाईको जोडी, खाना पकाउदै सबैलाई हसाउछन्। टिकटक मा यस जोडीलाई धेरै ले नै मन पराएका छन्। उनिहरुले बनाएको भिडियो मिलियन भ्युज जाने गर्दछन्। उनि हरु धेरै को मन मुटुमा बसेका छन्। उनि हरुले आफै सृजना गरेर प्रतिभा हरु टिकटक मा प्रस्तुत गर्ने गर्दछन्। धादिंग को गल्छी गाउपालिका २ सिमल डाडा घर भएका यी दुईजना नाताले दाजुभाई हुन्।
यी दाजु भाई बम्बु गैरे र सुजन बिसुके हुन। उनीहरुले सुजन बिसुके नाम बाट टिकटक खोलेका छन् तर पनि दुवै जना मिलेर भिडियो बनाउने गर्दछन्। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।