शनिबार, साउन १२, २०८१

साथीसँगै स्कुल गएकी कबिता….. साथीबाटै मारिनु पर्दा ! लाईभ रिपोर्टिंङ

बेलका नगरपालिका-३ मा कक्षा १० मा अध्ययनरत छात्रा कविता सुनुवारको ह’ ‘त्या गरिएको अवस्थामा शब फेला परेकाे परेको छ । ह त्या गरेको आ रोपमा प्र”हरीले २ जनलाई प”क्राउ गरेको छ ।प क्राउ पर्नेमा सरिता ढकाल खत्री र १९ वर्षीय राजेन्द्र ढकाल छन् । सरिता र कविता कोशी मा विमा संगै अध्ययनरत थिए ।स रिता र कविताको केहिदिन अगाडि भएको सामान्य विवादलाई लिएर दुईजना मिलेर उनको ह त्या गरेको प्रहरीको प्रा”रम्भिक अनुसन्धानले बताएको छ ।

दाजु बहिनी मिलेर एकजनाको ह”त्या गरेको रहेछन् । ह त्याराको अनुहारमा अलिअली र गत र चो ट लागेको पनि देखिएको छ ।यसरी सामान्य वि वादमा साथीले अर्को साथीको ह”त्या गर्नु निकै दर्दनाक खबर हो । घरबाट ट्युशन पढ्न निस्किएकी कविताको बाटोमै ज्या’न लि’एर खाेलामा फा’लेकाे अवस्थामा फेला परेको उदयपुरका प्रहरी प्रमुख सुवासचन्द्र बोहराले जानकारी दिए । उनको शव हिजो मंगलबार बिहान ७ बजे खोला किनारामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

पक्राउ परेकी नाबालिका मृतक कविता सुनुवारसँगै कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा पढ्थिन् । पक्राउ गरेर ल्याउदा उनकै साथी र साथीका दाई नाता पर्ने विनोद ढकाल थिए । कविताका घर परिवारले उनीहरुले छोरीमाथि यसरी आ’क्र’मण गर्लान भन्ने सोचेकै थिएनन् । कवितालाई बिहानै उनकै साथीले फोन गरेर बोलाएको र बिनोदलाई पनि सँगै गएका थिए । प्रहरीले फोन रेकर्डका आधारमा दुवैलाई पक्राउ गरेको थियो ।

प्र”हरीले प्रारम्भिक अनुसन्धानका क्रममा कविता र उनीसँगै अध्ययनरत अर्की छात्राबीच विगतदेखि झ’ग’डा भएको थियो । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७