शनिबार, साउन १२, २०८१

अनुपालाई भगाउने कुमार कार्कीकी श्रीमती मिडियामा ,पुरा भिडियो सहित हेर्नुहोस

कास्की गगंनगौरा  स्थित  कुमार कार्कीले अनुपालाई भगाए पछि कुमारको श्रीमती चुनिमाया मिडियामा आएकी छिन् l कुमार कार्कीले आफ्नो परिवारलाई कोठा भाडा मा राखी आफु विदेश गएका रहेछन ,विदेश गएको केहि समय उनीहरु को समन्ध राम्रो रहेको चुनिमाया को भनाइ छ l बीच मा अनुपा आए पछि उनि सम्पर्क मा नरहेको कुरा पनि बताएकी छिन् , कुमार कार्की विदेश हुदा अनुप संग कुराकानी हुने र कुमार र अनुपा को लामो समय पछि कुमार कार्की नेपाल आइ अनुपलाई भागेको कुरा चुनिमयाले गरेकी छिन् l

कुमार कार्की नेपाल आएपछि आफ्नो परियार संग भेट नभई अनुपको परियार संग भागेको कुरा गरेकी छिन् l चुनिमायालाई कुमार विदेश जादा कोठा भाडामा राखेर गएका थिय अझै पनि उनि तेही भएको र कुमारले अर्की भागेपछि चुनिमयालाई त्यो खोदा बाट निकाल्न घरबेटीलाई पटक पटक फोन गरिराखेको कुरा बेक्त गरेकी छिन् l

पुरा भिडियो सहित हेर्नुहोला

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७