शनिबार, साउन १२, २०८१

साथी सरिताले कविताको कपडा जलाएको खुलाशा ! दिदीले रुदै भनिन् SEE पछि काठमाडौँ जाने तयारी यस्तो थियो

जिल्लाको बेलका नगरपालिका–६ किराँत चौककी १६ वर्षीया किशोरी कविता सुनुवारको ह”त्याका आ”रोपीलाई जिल्ला प्र’हरी कार्यालय उदयपुरले आज सार्बजनिक गरेको छ । घ’टनाको भोलिपल्ट प्र’हरीले पत्रकार सम्मेलन गरी हालसम्मको अनुसन्धानबाट देखिएको अभि”युक्तलाई सार्बजनिक गरेको हो । जिल्लाको बेलका नगरपालिका–६ किराँत चौककी १६ वर्षीया किशोरी कविता सुनुवारको ह”त्याका आ”रोपीलाई जिल्ला प्र”हरी कार्यालय उदयपुरले सार्बजनिक गरेको छ ।

 

घ”टनाको भोलिपल्ट प्र”हरीले पत्रकार सम्मेलन गरी हालसम्मको अनुसन्धानबाट देखिएको अ”भियुक्तलाई सार्बजनिक गरेको हो । प्र”हरीले ह”त्यामा संलग्न बेलका नपा–३ बस्ने १९ वर्षीय विनोद ढकाल सार्वजनिक गरेको छ घ”टनामा एक नाबालिको संलग्नता देखिए पनि उनलाई प्र”हरीले सार्बजनिक गरेको छैन । एकवर्षदेखि ती नाबालिकको घरमा बस्दै आएका विनोदको घर भने भारतको सिक्किम राज्य वियुङ रहेको छ ।

सो योजनामा विनोदको मद्दत लिएर ह”त्या गरेको पाइएको एसपी बोहोराले बताए। सुरुमा पछाडिबाट खाली वियरको बोतलले टाउकोमा प्र”हार गरेको र अरुले थाहा पाउछ भन्ने डरले पछि ढुङ्गाले हानेर मा”रेको बयान उनीहरुले दिएका छन् । उनीहरुले ह”त्या गरेपछि करिब ४० मिटर टाढा लगेर लास फालेका थिए । सदा झै विहान ट्युसन पढ्न घरबाट हिडेकी किशोरीलाई केही घण्टापछि गाउँलेले मृ”त अवस्थामा भेटेर प्र”हरीलाई खबर गरेको थियो ।

 

एसपी बोहोराका अनुसार ह”त्या गर्नुको कारण साथीसाथीबीच प्र’तिशोध रहेको बुझिएको छ । मृ”तक कविता र ह”त्यामा संलग्न भएको आरोपित नाबालिक साथी हुन् । उनीहरु दुबैजना स्थानीय कोशी जनता माध्यामिक विद्यालयमा एकै कक्षामा अध्ययनरत हुन् । साथी–साथीबीच मिलन देखिए पनि भित्रभित्रै विविध कुराले मन’मुटाव, विवाद हुने र एकअर्कामा कटाक्ष हुने गरेकाले प्रतिशोध साँधन मार्ने योजना बनाएकी थिइन् ।

ह”त्यापछि घरै बसेका उनीहरुलाई प्र”हरीले आशंका गरी घरबाटै प”क्राउ गरेको थियो । उनीहरुले मङ्गलबार विहान ट्युसन पढ्न जाने निहुँ पारेर बोलाएर बाटोमा ह”त्या गरेको स्वीकार गरेको जिल्ला प्र”हरी प्रमुख एसपी सुवासचन्द्र बोहोराले बताए । “अनुसन्धानबाट बिहानै ह”त्यामा संलग्न अभियुक्तहरुले किशोरीलाई बोलाई ह”त्या गरेको खुलेको छ ।” एसपी बोहोराले भने “वयानमा समेत उनीहरुले यो कुरा स्वीकार गरेका छन् ।” ह”त्याको मुख्य योजनाकार नाबालिक छिन् ।पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७