आइतवार, अशोज ७, २०८०

छोरालाई कस्ले गायब पर्यो ? एक वर्ष देखि यी आमाको आँशु रोकिएन !

लाइसेन्स बनाउँछु भनेर काठमाडौं गएका छोरा अर्जुन रसाईली बे’पत्ता भइसके पछि मिडियालाई गु’हारेर आफ्नो छोरा खो*जी गर्दिनु भन्दै मिडियामा आएकी छिन् । आमा अब म केहि गर्छु अनि कमाउछु भन्दै जेसीबीको लाइसेन्स बनाउँछु भनेर काठमाण्डौं गएको छोरा उतै बे*पत्ता भएका छन्। ‘फेसबुकमा भेट भएको दुर्गा तामाङ्ग भन्ने मान्छे रहेछ त्यही मान्छेको कम्पनीमा म काम लगाइदिन्छु सुरुमा अनि त्यसपछि लाइसेन्स बनाइदिन्छु भन्दै गएको थियो।

त्यतिकैमा मेरो छोरो हराएको हराई भयो अनि त्यसपछी मैले थुप्रै ठाँउमा गएर मेरो छोरो खोजिदिनु भन्दै भनेको पनि थिए तर कसै बाट केही सहयोग भएन भन्दै’ डा’को छोडेर रु’न्छिन् उनी । कति भयो तपाईंको छोरो हराएको भनेर सोध्दा उनी यसो भन्छिन्,’ यो वैशाख सात एक वर्ष हुन्छ यो भन्दा अगाडी को वैशाख सात गते घर बाट गएको हो । मैले म सँग यही १६०० छ बाबु यही लिएर जा भनेको थिए। अरु म सँग पैसा भयो भने पठाइदिन्छु म पनि होटलमा काम गर्छु तैले देखेकै छस् क्यारे।’

अर्जुन रसाईलीकी आमालाई तपाईँको छोरा कसरी बेपत्ता भयो सबै कुरा खुलाइदिनुस् भनेर सोध्दा उनी यसो भन्छिन्,’ जेसीबीको लाइसेन्स निकाल्छु ममी अनि त्यसपछि दुई आमा छोरा ढलान वला घरमा बस्नु पर्छ भन्थ्यो। मलाई साहूले फेसबुकबाट बोलाएको छ म जान्छु भन्दै मैले नजा बाबु भन्दा पनि गयो। त्यस्तै अर्जुन रसाईली की दिदी लाई तपाईंलाई अन्तिम मा मिडिया मार्फत आफ्नु भाई लाई केही भन्न चाहनु हुन्छभने भनेर सोध्दा उनी यसो भन्छिन्।

भाई तिमि कतै संसारको कूनै पनि कुनामा गएर राम्रो गरेर बसिरहेको छौ भने पनि आमाको पी*रलाई देखेर अनि आमाको आँ*शु देखेर जसरी भए पनि फर्केर आऊ’ भन्दै भक्कानिन्छन् अर्जुनकी दिदी। पुरा जानकारी को लागि भिडियो हेरेर थाहा पाउनुहोस।

© 2023 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७