शनिबार, साउन १२, २०८१

दाङ ,तुल्सीपुर कि यामकुमारी 8 दिन देखि बेपत्ता

दाङ ,तुल्सीपुर

७ माघ , तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरी स्थित यामकुमारी पुन पुस २८ गतेदेखि वेपत्ता भएकी छिन् । हेमन्तपुर मामाको घर जान हिँडेकी यामकुमारी सम्पर्कमा नआएपछि उनको खोजिका लागि उनका श्रीमान् रै बहादुर पुन पनि लागि परेका छन् l

श्रीमती यमाकुमारी  पुष २८ गते साझ मामाघर जान्छु भनि हिडेकी थिइन्  सोधखोज गर्ने क्रममा उनि मामाघर पनि नभएको खुल्न आएको छ l त्यस पछि एक दिन बिहान छोरीसंग  काठमाडौँ छु भनेर फोन मा बताएकी थिइन् ,त्यस पछि केही जानकारी नपाएकोश्रीमान् रैबहादुर पुनले बताएका छन् l

 

 

 

 

 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७