शुक्रबार, चैत्र १६, २०८०

आँखै अगाडी श्रीमतीलाई खायो, घास काट्न जङ्गल छिरेका श्रीमान र श्रीमती।

जेठ ८ गते दिउँसोको समयमा भरतपुर महानरपालिका १३ स्थित सीतामाइ घर भएकी ४७ वर्षीय फुलकुमारी बोटे र उनका श्रीमान सहित बुढाबुढी दुखसुखका कुरा गर्दै घाँस काट्न जंगल छिरेका थिए।बाटो अलिक साँघुरो र सँगसँगै हिंड्न अलिक असजिलो भएका कारण श्रीमान अघि अघि र श्रीमती पछिपछि गरेर जाँदै थिए। त्यही बेला हिंड्ने क्रममा एक्कासि झल्यास्स आवाज आउँछ। श्रीमानले पछाडि फर्केर हेर्छन्।

सबैले त्यहाँबाट उनको ला ‘स’ लाई लिएर आए। उनका चारजना छोराछोरी थिए र अहिले कृ या गर्नको लागि श्रीमान र ठूली छोरी बसेका रहेछन्।घटनाको मु” चु’ल्का उठाएको र स्थानीय जनप्रतिनिधि समेत आएका थिए तर अहिलेसम्म पिडीतलाई कुनै राहत दिने भन्ने विषयमा केही नभनिएको उनका श्रीमानले जानकारी दिए। उनीहरू आफ्नै घर नजिकैको बेलासार सामुदायिक वनमा घाँस काट्न जाँदा बाघको आ ‘क्र’ म’ णमा परेकी हुन् ।

हेर्दा हेर्दै उनकी श्रीमती फुल कुमारी बोटेलाई एउटा पाटे बाघले समाएर घि”स्याएर र ‘क्ता ‘म्मे बनाउँदै जंगलभित्र छिराउँछ।श्रीमान त्यसपछि बे होस् जत्तिकै बन्छन्,क’राउँछन्, चि’च्याउँछन्,पछारिन्छन् तर जे नहुनु भैसकेको थियो। त्यहाँ भएका एकजनाले कसरा प्रहरी प्रशासनलाई जानकारी गराएर सुरक्षा टोली र हात्ती सहित गएर उनलाई खोज्न पठाइयो र नभन्दै फूल कुमारीलाई नजिकै बा घले खु ‘न खा ए र छोडेको अवस्थामा भेटियो। बाघ पनि त्यहीँ नजिकै रुँगेर बसिरहेको थियो।

त्यसपछि उनले वरिपरिका मानिसहरू कोहि छन् कि भन्दै गुहार माग्न थाले र केही छिनमै त्यहाँ मान्छेहरू जम्मा भए तर श्रीमतीलाई जंगलभित्र छिराइसकेका कारण केही उपाय लागेन। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७