शुक्रबार, चैत्र १६, २०८०

राती एउटै कोठामा सुतेका श्रीमान- श्रीमती को भयो एउटै चिहान

गोदावरी नगरपालिका–७ हरैयामा एक दम्पती मृ”तावस्थामा फेला परेका छन् । प्र”हरीका अनुसार गोदावरी नगरपालिका–७ हरैयाका ६५ वर्षीय हेमबहादुर ऐर र ५५ वर्षीया पदमा ऐर आज मृत फेला परेका हुन् । श्रीमान् घरबाहिर झु”न्डिएको अवस्थामा र श्रीमती घरभित्रै बिस्तरामा घाँटी रेटिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताउनुभयो । उहाँले घ”टनाको प्रकृति हेर्दा श्रीमान्ले पत्नीको ह”त्या गरेर आ”त्मह”त्या गरेको हुनसक्ने जानकारी दिनुभयो ।

घ”टनास्थलमा एउटा खुकरी फेला परेको बताउँदै प्रहरी निरीक्षक जोशीले भन्नुभयो, “घटनाबारे थप अनुसन्धान भइरहेको छ । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७