शुक्रबार, चैत्र १६, २०८०

धादिङ्गमा ट्रक दुर्घटना हुदा ६ जनाको मृत्यु धेरै यात्रु घाइते

काठमाडौँ , ८ माघ 

                                        धादिङ्गमा माघ ७गते मंगलबार एउटा मिनिट्रक दुर्घटना भएको छ l ट्रकमा धेरै यात्रु सवार भएको अनुमान गरिएको छ ,भने ६ जनाको  मृत्यु र अरू घाइते भएका छन् l 

             मंगलबार ढोलामण्डली मा लागेको मेला दर्सन गरेर फर्कदै गरेको स्थानिय  चढेको ट्रक दुर्घटना भएको हो l ज्यालामुखी  गाउपालिका ४ बाट धादिङ्गबेसी फर्कदै गरेको ट्रक निलकण्ठ  नगरपालिका ९ मैलीभन्ज्याङ सडक मै पल्टिएको हो l ट्रक तिब्र गतिको कारण दुर्घटना भएको थियो l 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७